
![]() |
KATHMANDU-Nepali Congress convention under 13 on Sunday was elected secretary Shashank Koirala won their positions. Chaired by the party's central office counting panel Sher Bahadur Deuba was defeated Arjun Narsingh KC 4 hundred votes are elected.
banner-300X250
1417 Victory Koirala not found. His nearest rival, Arjun Narsingh KC 1017 Deuba panel not found.
Prakash Koirala medical doctor who won. He won Nawalparashi directives from 1 ms are even.
The founder of the democratic Congress leader BP Koirala, NC-bearers selected Shashank son. BP Koirala of the Nepali Congress conceptual surface of the leaders said.
Krishna Prasad panel leader Gagan Thapa of the text candidate Shamim 584 votes.
On Sunday, the National Assembly House, the voting total khasako 3 thousand 148 votes were cast.
After the second round of the chairperson is selected nirvacanamabata 1:30 am this morning, Secretary and Treasurer counting was started. On Monday, in the second round, was elected president of the Congress Sher Bahadur Deuba.
काठमाडौं—नेपाली कांग्रेसको १३ महाधिवेशन अन्तर्गत आइतबार भएको निर्वाचनबाट महामन्त्री पदमा शशांक कोइराला विजयी भएका छन्। पार्टी केन्द्रीय कार्यालय सानेपामा गरिएको मतगणनामा शेरबहादुर देउवा प्यानलका अर्जुन नरसिंह केसीलाई ४ सय मतले पराजित गर्दै उनी निर्वाचित भएका हुन्।
विजयी कोइरालाले १४१७ मत पाए। उनका निकटम प्रतिद्वन्द्वी देउवा प्यानलका अर्जुन नरसिंह केसीले १०१७ मत पाए।
महामन्त्रीमा विजयी भएका कोइराला मेडिकल डाक्टर हुन्। उनी नवलपरासी १ बाट प्रत्यक्षतर्फ विजयी सांसद समेत हुन्।
लोकतान्त्रिक पद्धतिद्वारा कांग्रेस पदाधिकारीमा चयन भएका शशांक कांग्रेसका संस्थापक नेता वीपी कोइरालाका पुत्र हुन्। नेपाली कांग्रेसको वैचारिक धरातल वीपी कोइराला नै रहेको नेताहरु बताउँछन्।
कृष्ण सिटौला प्यानलबाट महामन्त्री पदमा प्रत्यासी बनेका गगनकुमार थापाले ५८४ मतमा चित्त बुझाए।
आइतबार राष्ट्रिय सभा गृहमा भएको मतदानमा कूल खसको ३ हजार १४८ मत खसेको थियो।
दोस्रो चरणको निर्वाचनमबाट सभापति चयन गरिसकेपछि आज बिहान १:३० बजेदेखि महामन्त्री तथा कोषाध्यक्षको मतगणना सुरु गरिएको थियो। सोमबार भएको दोस्रो चरणको निर्वाचनबाट शेरबहादुर देउवा कांग्रेस सभापति पदमा निर्वाचित भएका थिए।

![]() |
0 comments:
Post a Comment