April 8, 2072- Film Development Board will be allowed to view the same goes with the shooting in public places, saying that the police indigestible 'jisma' a motion unit has been seized goods. Pornastara in question came to be saying Kanchanpur Archana Giri Raju said Paneru making debut in the movie, despite the shooting, police had taken control of Pokhara -18 khaltemasinabata 7 persons.
According to Chief District Officer of Kaski Hari Mainali permission for film shooting to lack of any goods seized by the film unit is left hanged. He said, 'They can not show the license. So I did the same with them on Wednesday. '
Cinematography bucked the police Gopal kuikela Unit Manager, Arun Sudip Kunwar, Sunita Paneru, Surendra old, Charan Neupane, okesa Paneru and technical Haribhakta Shrestha 3 hours ramabajara control and the police station was laid. Kaski District Administration Office and chief officer before bringing it inward.
Film producer Raju Giri they skripta Film Development Board and submitted to the parties claimed that the charges. He said, "We have started the process of shooting puryaerai. ' Board themselves in difficulty after a person he accused him.
चैत्र ८, २०७२- चलचित्र विकास बोर्डको अनुमति नै नलिइ सार्वजनिक स्थानमा अपाच्य हुने दृश्य छायांकन गरेको भन्दै प्रहरीद्वारा पक्राउ 'जिश्म' नामक चलचित्र यूनिटको सामान जफत गरिएको छ । पोर्नस्टार बन्ने भन्दै चर्चामा आएकी कञ्चनपुरकी अर्चना पनेरुलाई डेब्यू गराउने भनिएको राजु गिरीको उक्त चलचित्र छायांकन हुँदाहुँदै प्रहरीले सोमबार पोखरा-१८ खाल्टेमसिनाबाट ७ जनालाई नियन्त्रणमा लिएको थियो ।
कास्कीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीका अनुसार चलचित्र छायांकनका लागि कुनै पनि अनुमति लिएको नपाएकाले चलचित्र यूनिटका सामान जफत गरि सातैजनालाई छाडिएको छ । उनले भने 'उहाँहरूले अनुमतिपत्र देखाउन सक्नु भएन । त्यसैले सामान राखेर उहाँहरूलाई बुधबार बोलाएको छु ।'
छायांकन चलिरहँदा प्रहरीले यूनिटका म्यानेजर गोपाल कुइकेल, सहनिर्देशक सुदीप कुँवर, सुनीता पनेरु, सुरेन्द्र बुढा, शिवचरण न्यौपाने, ओकेश पनेरु र प्राविधिक हरिभक्त श्रेष्ठलाई नियन्त्रणमा लिइ ३ घण्टा रामबजार प्रहरी चौकीमा लगेर राखेको थियो । त्यसपछि जिल्ला प्रशासन कार्यालय ल्याएर प्रमुख जिल्ल्ा अधिकारी अगाडि उभ्याइएको हो ।
चलचित्र निर्माता राजु गिरीले आफूहरूले चलचित्र विकास बोर्डमा स्क्रीप्ट र शुल्क बुझाएको संवाददाताहरूसँग दाबी गरे । उनले भने 'हामीले प्रक्रिया पुर्याएरै सुटिङ सुरू गरेको हो ।' आफूहरूलाई अप्ठ्यारो पार्न बोर्डका केही व्यक्ति पछि लागेको आरोप उनले लगाए ।
0 comments:
Post a Comment