SINDHULI 1 9 March - 7 of Purna Bhuvaneshvari Kami Thakuris 70 years old. His wife, 65 years old. They both can not carry water. But stronger.
Bring a pail of water by 50 per visit. "Thakuri said," Lack of water is a problem sarasaphaidekhi every thing. It is the only example.
Earthquakes and drought have dried up drinking water boundless Sindhuli dozen VDCs have been tortured. BhuvanEshvarI 7 residents to fetch water takes 2 hours.
Garnemanche working at home, let him pay a ransom to bring water on others are eating.
सिन्धुली १९ चैत - भुवनेश्वरी ७ का पूर्णबहादुर कामी ठकुरी ७० वर्षका भए। उनकी श्रीमती ६५ वर्षकी भइन्। उनीहरु दुवै जना पानी बोक्न सक्दैनन्। तर खानैपर्छ।
एक गाग्री पानीको ५० रुपैयाँ दिएर ल्याउन लगाउँछु ।’ ठकुरीले भने, ‘पानी नहुँदा सरसफाइदेखि हरेका कुरामा समस्या छ। यो उदाहारण मात्र हो।
भूकम्प र खडेरीले खानेपानीको मूहान सुकेपछि सिन्धुलीका दर्जनभन्दा बढी गाविसका बासिन्दाले सास्ती पाएका छन्। भुवनेश्वरी ७ का बासिन्दालाई पानी ल्याउन २ घण्टा समय लाग्छ।
घरमा काम गर्नेमान्छे नहुनेले पैसा तिरेर अरुलाई पानी ल्याउन लगाएर खाइरहेका छन्।
0 comments:
Post a Comment