Viraganja starting a business sukravaradekhi inaugurated by Chairman Pushpa Kamal Dahal to have come today, Birgunj. Dahal come khabarasamgai United Democratic Madhesi Front opposition activists are agitating. When his own party Madhesi movement Minister repression against activists agitating against him are front.
banner-300X250
Madhesi Youth Alliance coordinator isvaracanda Yadav led by youths chanting slogans have started burning tires tower in the courtyard. The police have been imprisoned for ten people. Those arrested are rajesamana Singh Munni Srivastava and Shah reached the line are.
Front-centric demands of workers without addressing the new constitution to Dahal accused Uh role.
Recent publicized court Karima Begum, former leadership performance since retaliated by burning tires and chanted slogans in front of a protest by workers have. Before the opening of the fair at 2 PM Dahal is scheduled to address the revolutionary workers Hospice local ranisati Journalist Association Chairman Niraj pithakothe Magar said Parsa.
वीरगन्ज- शुक्रवारदेखि सुरु हुने ब्यपार मेलाको उद्घाटन गर्न एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल आज वीरगन्ज आउने भएका छन्। दाहाल आउने खबरसँगै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताहरु विरोध प्रदर्शनमा उत्रिएका छन्। उनकै पार्टीका गृहमन्त्री भएको बेला मधेस आन्दोलनमा दमन भएको भन्दै उनीविरुद्ध मोर्चा कार्यकर्ताहरु प्रदर्शनमा उत्रिएका हुन्।
मधेसी युवा गठबन्धनका पर्सा संयोजक ईश्वरचन्द यादवको नेतृत्वमा रहेका युवाहरुले घण्टाघर चोकमा टायर बालेर चर्का नाराबाजी सुरु गरेका छन्। त्यस क्रममा प्रहरीले दस जनलाई प्रकाउ गरेको छ। पक्राउ पर्नेहरुमा राजेशमान सिंह मुन्नी श्रीवास्तव र रेखा साहलगायत छन्।
मोर्चा कार्यकर्ताहरुले मधेसका मागहरु सम्बोधन नगरिकनै दाहालले नै संविधान जारी गर्न अंह भूमिका खेलेको आरोप लगाएका छन्।
यता मुड्ली चोकमा पूर्वराज्यमन्त्री करिमा बेगमको नेतृत्वमा प्रदर्शनमा उत्रेका मोर्चाका कार्यकर्ताहरुले पनि टायर बालेर नाराबाजी गर्दै बिरोध प्रदर्शन गरेका छन्। दिउँसो २ बजे दाहालले मेला उद्घाटन गर्ने त्यसअघि कार्यकर्ताहरुलाई स्थानीय रानीसति धर्मशालामा सम्बोधन गर्ने कार्यक्रम रहेको क्रान्तिकारी पत्रकार संघ पर्साका अध्यक्ष निरज पिठाकोठे मगरले बताए।
0 comments:
Post a Comment