Videsamantristariya SAARC meeting in Pokhara next week - see more

Kathmandu, 28 March - The South Asian Association for Regional Cooperation to be held next week in Pokhara (SAARC) meeting of the 37 th SAARC videsamantristariya 1 9 th Summit of the possibility to set the date.

Alphabetically 1 9 th SAARC Summit held in Pakistan doing. In November last year, organized by Nepal in the 18th SAARC Summit SAARC member countries 1 9 th SAARC Summit held in Pakistan was announced.

The working forthcoming SAARC summit in Pakistan in November 2073 held the last week of November to the second week as proposed SAARC member countries has already. Nov. 26-27, Dec. 2-3 or a date of November 10, Pakistan has offered to the SAARC summit

"Pakistan has proposed expropriation of all the land favorable to the next SAARC summit date to determine the possibility of vote concerning the meeting in Pokhara videsamantristariya am, a Foreign Ministry official said.

One and a half years to complete the implementation of the Summit Declaration, reaffirming the upcoming SAARC Summit agenda and fix the date for the meeting of Foreign Affairs spokesman Tara Pokharel said videsamantristariya.

The meeting proposed SAARC Transport Agreement, the SAARC Development Fund, use of social and economic sector, poverty alleviation, the SAARC region relasanjala expansion, effective implementation of South Asian Free Trade Agreement will be also discussed.

Similarly, the share of South Asia views the growing youth unemployment centered strategy has been to make the issues will be. SAARC videsamantristariya March 1 and 2 on their respective joint SAARC Programming Committee meeting will be held. The SAARC Foreign Secretaries 3 on the same committee meeting will standings. The meeting agenda will determine both videsamantristariya meeting.

India stressed the establishment of SAARC Satellite
Pokhara Grand Hotel videsamantristariya meeting to be held in India, the SAARC SAARC has been emphasizing about the establishment of satellite.

SAARC satellite installation, inaleja network project, the SAARC Regional sentaraharuko work samiksalagayataka their opinions about the India New Delhi, Indian foreign ministry spokesman told reporters on Thursday said structure could develop.

SAARC member countries have agreed to pakistanabaheka others about the establishment of the SAARC satellite. Pakistan 'A sample of the SAARC syatelaitu' satellite for South Asian nesansu is that the name should have been taking a stand.

During the visit, Foreign Minister KP Sharma Oli Sushma Swaraj in India, Nepal Satellite commitment to participate in the SAARC was. The rest of moderating regional cases involving a comprehensive review meeting of the SAARC videsamantristariya structure could be said that the Indian foreign ministry spokesman.
  - See more at
काठमाडौँ, २८ फागुन - आगामी साता पोखरामा आयोजना हुने दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को ३७ औं विदेशमन्त्रीस्तरीय बैठकले सार्कको १९ औं शिखर सम्मेलनको मिति तोक्ने सम्भावना देखिएको छ।

वर्णानुक्रमअनुसार १९ औं सार्क शिखर सम्मेलन पाकिस्तानले आयोजना गर्दैछ। गत वर्ष मंसिरमा नेपालले आयोजना गरेको १८ औं सार्क शिखर सम्मेलनमा सार्क सदस्य मुलुकले १९ औं सार्क शिखर सम्मेलन पाकिस्तानले आयोजना गर्ने घोषणा गरिएको थियो।

सोही घोषणाअनुसार पाकिस्तानले आगामी सार्क शिखर सम्मेलन २०७३ को कात्तिक अन्तिम सातादेखि मंसिर दोस्रो साताभित्रमा आयोजना गर्ने प्रस्ताव सार्क सदस्य मुलुकहरूलाई गरिसकेको छ। कात्तिक २६-२७, मंसिर २-३ वा मंसिर १० मध्ये एक मितिमा सार्क शिखर सम्मेलन गर्न पाकिस्तानले प्रस्ताव राखेको छ

‘पाकिस्तानले प्रस्ताव गरेका मितिमध्ये सबै देशलाई अनुकूल हुने गरी आउँदो सार्क शिखर सम्मेलनको मिति निधो गर्ने विषयमा पोखरामा हुने विदेशमन्त्रीस्तरीय बैठकले टुंगो लगाउने सम्भावना छु, परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने।

डेढ वर्षअघि सम्पन्न सार्क शिखर सम्मेलनको घोषणापत्र कार्यान्वयन, आगामी सार्क शिखर सम्मेलनका एजेन्डा र मिति तय गर्नेबारे विदेशमन्त्रीस्तरीय बैठकमा छलफल हुने परराष्ट्र प्रवक्ता ताराप्रसाद पोख्रेलले बताए।


बैठकमा प्रस्तावित सार्क यातायात सम्झौता, सार्क विकास कोषको सामाजिक र आर्थिक क्षेत्रको सदुपयोग, गरिबी निवारण, सार्क क्षेत्रमा रेलसञ्जाल विस्तार, दक्षिणी एसियाली स्वतन्त्र व्यापार सम्झौताको प्रभावकारी कार्यान्वयनलगायतका विषयमा पनि छलफल हुनेछ।

त्यस्तै दक्षिण एसियामा देखिएको बढ्दो युवा बेरोजगारीलाई केन्द्रित गरी साझा रणनीति बनाउने विषयमा पनि छलफल हुने भएको छ। सार्क विदेशमन्त्रीस्तरीय बैठकअघि चैत १ र २ गते सार्क सहसचिवस्तरीय प्रोग्रामिङ कमिटीको बैठक आयोजना हुनेछ। त्यस्तै ३ गते सार्क विदेश सचिवस्तरीय स्ट्यान्डिङ कमिटी बैठक हुनेछ। दुवै बैठकले विदेशमन्त्रीस्तरीय बैठकका एजेन्डा तय गर्नेछन्।

सार्क स्याटेलाइट स्थापनामा भारतको जोड
पोखराको ग्रान्ड होटलमा आयोजना हुने सार्क विदेशमन्त्रीस्तरीय बैठकमा भारतले सार्क स्याटेलाइट स्थापनाको विषयमा जोड दिने भएको छ।

सार्क स्याटेलाइट स्थापना, इनलेज नेटवर्क परियोजना, सार्क रिजनल सेन्टरहरूको कामको समीक्षालगायतका विषयमा भारतले आफ्नो धारणा राख्ने भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरूपले नयाँदिल्लीमा पत्रकारहरूलाई बिहीबार बताए।

सार्कका सदस्य मुलुकमध्ये पाकिस्तानबाहेक अन्यले सार्क स्याटेलाइट स्थापनाका विषयमा सहमति जनाइसकेका छन्। पाकिस्तानले ‘सार्क स्याटेलाइटु नभनी ‘स्याटेलाइट फर साउथ एसियन नेसन्सु भन्ने नाम दिइनुपर्ने अडान लिँदै आएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणका क्रममा विदेशमन्त्री सुषमा स्वराजसँग सार्क स्याटेलाइटमा नेपाल सहभागी हुने प्रतिबद्धता जनाएका थिए। टुंगिन बाँकी रहेका क्षेत्रीय मुद्दाहरूबारे सार्क विदेशमन्त्रीस्तरीय बैठकमा व्यापक समीक्षा हुने भारतीय विदेशमन्त्रालयका प्रवक्ता स्वरूपले बताएका छन्।
Share on Google Plus

About news 24

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment