Kathamadaaim-parliament committee under the meaning of second international airport and Terai / Fast (Fast Track) has directed the government to make.
banner-300X250
Committee meeting on Sunday of second international airport constructed by the government and the government of national pride, the project should be concluded. Committee Chairman light the flame of the nation ahead of their center up to the government to manage the financial resources and the airport immediately forward all the work directed said.
"It is a national pride project because the government itself financial resources management and airport design and cost estimates, land acquisition and resettlement arrangements concerning the immediate decision to be able to work samimia members stressed that," the flame said, 'transparent manner using modern technology construction of the airport to immediately forward the government of Nepal, Ministry of finance, culture, tourism and civil Aviation Ministry has directed the committee. ' Likewise, Kathmandu Valley / madhes quick way to start the construction work and construction of the government itself, the government has directed.
Did it also Millette
Fast track to prepare Indian company
काठमाडाैं-व्यवस्थापिका संसद अन्तर्गतको अर्थ समितिले निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल र तराइ/मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) सरकार आफैंले बनाउन निर्देशन दिएको छ।
banner-300X250
समितिको आइतबार बसेको बैठकले निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल सरकारको राष्ट्रिय गौरवको आयोजना भएकाले सरकार आफैंले निर्माण गर्नुपर्ने निष्कर्ष निकालेको हो। समितिका सभापति प्रकाश ज्वालाले राष्ट्रको अधिकतम हितलाई केन्द्रमा राखी सरकार आफैंले आर्थिक स्रोत व्यवस्थापन गरी विमानस्थलको सम्पूर्ण काम तत्काल अघि बढाउने निर्देशन दिएको बताए।
'यो राष्ट्रिय गौरवको आयोजना भएकाले सरकार आफैंले आर्थिक स्रोत व्यवस्थापन गरी विमानस्थलको डिजाइन र लागत अनुमान, जग्गा अधिग्रहण तथा पुनर्वासको व्यवस्थालगायतका विषयमा तत्काल निर्णय गरी काम गर्न समिमिा सदस्यहरुले जोड दिनुभएको छ,' ज्वालाले भने,' पारदर्शी ढंगबाट आधुनिक प्रविधियुक्त विमानस्थलको निर्माण कार्य तत्काल अगाडि बढाउन नेपाल सरकार, अर्थ मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई समितिले निर्देशन दिएको छ।' यसैगरी बैठकले काठमाडौं तराई/मधेश द्रुत मार्गको निर्माण सरकार आफैँले निर्माण गर्ने गरी काम सुरु गर्न सरकारलाई निर्देशन दिएको छ।
याे पनि पढ्नुस्
फास्ट ट्रयाक भारतीय कम्पनीलाई दिने तयारी
0 comments:
Post a Comment