China sent a special plane for Prime Minister Oli, the signal reception than India :: Read More News >>


KATHMANDU, March 28 - India has been exactly a month after Prime Minister KP Sharma Oli on March 7 have been preparing to visit China.

In India, as in China, he is also preparing a grand reception. Prime Minister to visit China, including the team has been sent to take the special plane. China to send aircraft to climb only to develop a specific person.

What a trip for a team that China has sent aircraft to wars. The rest of the team's visit, but the number yet to be finalized as Nepal has already sent the aircraft about not answer. China has sent aircraft to climb that their own national airline is yet to be finalized, that the rider. Earlier, Prime Minister of Nepal Airlines Corporation carrying Oli had gone to India. But more interested in China constitutes the prime minister, he is ready to go pathaekai special aircraft.

Prime Minister visit to China as India is also viewed with importance. Nepal Prime Minister to visit China in particular, transit and other important issues, including doing contract.
 काठमाडौं, २८ फागुन - भारत गएको ठ्याक्कै एक महिनापछि चैत ७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमण गर्ने तयारी गरेका छन्।

भारतमा जस्तै उनलाई चीनमा पनि भव्य स्वागतको तयारी भएको छ। चीनले प्रधानमन्त्री सहित उनको भ्रमण टोलीलाई लिन विशेष विमान नै पठाउने भएको छ। चीनमा विशिष्ट व्यक्ति मात्रै चढ्ने विमान पठाउन लागिएको हो।

भ्रमण टोलीको लागि कत्रो विमान पठाउने भनेर चीनले नेपाललाई सोधिसकेको छ। तर प्रधानमन्त्रीको भ्रमण टोलीको संख्या टुंगो लाग्न बाँकी भएकाले नेपालले विमानको विषयमा जवाफ पठाइसकेको छैन। चीनले पठाएको विमान चढ्ने कि आफ्नै राष्ट्रिय ध्वजावाहक विमान चढ्ने भन्ने टुंगो लाग्न बाँकी छ। यसअघि प्रधानमन्त्री ओली नेपाल वायु सेवा निगमको विमानमा भारत गएका थिए। तर चीनले बढी चासो दिएकाले उसले पठाएकै विशेष विमानमा जाने प्रधानमन्त्रीको तयारी छ।

भारतमा जस्तै प्रधानमन्त्री चीन भ्रमणलाई पनि महत्वको साथ हेरिएको छ। खासगरी प्रधानमन्त्रीको चीन भ्रमणमा नेपालले पारवहन लगायत अरु महत्वपूर्ण विषयमा सम्झौता गर्दैछ।

1
Share on Google Plus

About news 24

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment