KATHMANDU, March 6 - British Prince Rhea today are coming to Nepal. He Qatar Airways to Kathmandu at 3pm in the program.
British Foreign Minister Hugo Swire and his team visited the British media, journalists and more than 30 have been heresy. Harry on Saturday 5 pm, Prime Minister KP Sharma Oli are a courtesy visit to the president said on Sunday morning at 11 o'clock Bidhya Bhandari CA.Meanwhile program.
Harry Foreign Minister Kamal Thapa of Nepal Kingdom and the establishment of two hundred years old, on the occasion kutanitika with Yak and Yeti hotel on Saturday afternoon held a special reception being involved.
Harry and buildings damaged by the earthquake in Patan Durbar Square Temple is scheduled to take punanirmanabare information. He came to the British Cooperation Agency Bhaktapur Nepal Red Cross emergency relief Nembang created with the support and supply are tasked to observe.
British royal visit to Nepal 16 years is going to be. Rhea establishment of the Republic of Nepal will be the first belayayataka bhibhiaipi
काठमाडौं, ६ चैत - बेलायती राजकुमार हृयारी आज नेपाल आउँदै छन्। उनी अपराह्न ३ बजे कतार एयरवेजबाट काठमाडौं आउने कार्यक्रम रहेको छ।
उनको भ्रमण टोलीमा बेलायती विदेश राज्यमन्त्री ह्युगो स्वायर तथा बेलायती सञ्चारमाध्यमका पत्रकार गरी ३० जनाभन्दा बढी रहेने छन्। ह्यारीले शनिबार ५ बजे प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्ने छन् भने आइतबार बिहान ११ बजे राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटगर्ने कार्यक्रम रहेको छ।
ह्यारीले परराष्ट्रमन्त्री कमल थापाले नेपाल र बेलायतबीचको कुटनितिक सम्बन्ध स्थापना भएको दुई सय वर्ष पुगेको अवसरमा शनिबार अपराह्न याक एन्ड यती होटलमा आयोजना गर्ने विशेष स्वागत समारोहमा सहभागी हुँदैछन्।
ह्यारीले भूकम्पबाट क्षतिग्रस्त पाटन दरबार स्क्वायरका मन्दिर र भवनहरुको पुननिर्माणबारे जानकारी लिने कार्यक्रम रहेको छ। उनले भक्तपुर पुगेर बेलायती सहयोग नियोग डिएफआइडीको सहयोगमा निर्मित नेपाल रेडक्रसको आपतकालीन उद्धार तथा आपूर्ति स्थलको अवलोकन गर्ने छन्।
बेलायती राजपरिवारका १६ वर्षपछि नेपाल भ्रमण हुन लागेको हो। हृयारी गणतन्त्र स्थापनापछि नेपाल आउने पहिलो बेलाययतका भिभिआइपी हुनेछन्।
0 comments:
Post a Comment