Mahendra and Birendra had been unable to work for the Prime Minister Oli in China today?


After meeting with Prime Minister Oli Chinese counterpart Li khachayanasamga 10 agreement is important. China free trade agreement with the samjhautamadhye transit and is considered the most important. India, Nepal, repeatedly until itihasadekhi blockade has left the awkward position of prime minister during his visit to China this agreement is considered historic.
Earlier, China does not lack attempts transit agreement. But transit agreement with China, which had tried, and instead of changing the government and the political system had come. Then King Mahendra and Birendra days of transit agreement with China was trying. But China used to block close relationship with the government of Nepal is not only geopolitical astrale the change of the political system had come.
But this agreement during the visit of Prime Minister Oli might be considered achievement aitihasikaka. Besides India, the other countries in the lack of such agreement, India Nepal has always had to rely on the state. India, too, was looking view of Nepal has always disparaged. China now after the agreement has opened the way to free trade between Nepal and China. Similarly, the expansion of the road network between the two countries would have been.
Similarly, in Nepal, China and Nepal Bank branch in China will have to operate. The Prime Minister of Nepal at various levels with China, in 10 agreement with the three major petroleum storage location to help make China has. China is also preparing to build the railroad blockades Lumbini. Nepal to establish who will get access to the world bajaramasammako. Nepal is published by Daily News | -
प्रधानमन्त्री ओलीले चिनियाँ समकक्षी लि खछयाङसँग भेटवार्ता गरेपछि १० वटा महत्वपूर्ण सम्झौता भएको हो । चीनमा भएका सम्झौतामध्ये पारवहन र स्वतन्त्र व्यापारको सम्झौतालाई सबैभन्दा महत्वपूर्ण मानिएको छ । भारतले इतिहासदेखि अहिलेसम्म नेपालमाथि पटकपटक नाकाबन्दी गरी अप्ठ्यारो पार्दै आTranslate
एको अवस्थामा प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा भएको यो सम्झौतालाई ऐतिहासिक मानिएको छ ।
यसअघि पनि चीनसँग पारवहन सम्झौताको प्रयास भने नभएका होइनन् । तर चीनसँग जसले पारवहन सम्झौताको प्रयास गरेका थिए, त्यसको बदलामा सरकार र राजनीतिक व्यवस्था नै परिवर्तन हुँदै आएका थिए । तत्कालीन राजा महेन्द्र र वीरेन्द्रका पालामा पनि चीनसँग पारवहन सम्झौताको प्रयास भएको थियो । तर चीनसँगको निकट सम्बन्धलाई अवरोध गर्न प्रयोग गरिएका भूराजनीतिक अस्त्रले नेपालमा सरकार मात्र होइन राजनीतिक व्यवस्था नै परिवर्तन हुँदै आएका थिए ।
तर प्रधानमन्त्री ओलीको भ्रमणका क्रममा यो सम्झौता हुनुलाई ऐतिहासिकक उपलब्धी मानिएको छ । भारत बाहेक अर्को मुलुकसँग यस्तो सम्झौता नहुँदा नेपाल सधैं भारतकै भर पर्नुपर्ने अवस्था थियो । भारतले पनि नेपाललाई सधैं हेपाहा दृष्टिकोणले हेर्दै आएको थियो । अब चीनसँग यो सम्झौता भएपछि नेपाल र चीनबीच स्वतन्त्र व्यापारको बाटो पनि खुलेको छ । त्यसैगरी दुई देशबीच सडक सञ्जाल पनि विस्तार हुने भएका छन् ।
यस्तै नेपालमा चिनियाँ र चीनमा नेपाली बैंकले शाखा सञ्चालन गर्न पाउने भएका छन् । प्रधानमन्त्रीले विभिन्न तहमा चीनसँग १० वटा सम्झौता गरे पनि नेपालका प्रमुख तीन स्थानमा पेट्रोलियम भण्डारण बनाउन चीनले सहयोग गर्ने भएको छ । केरुङदेखि लुम्बिनीसम्मको रेलमार्ग बनाउने तयारी पनि चीनले गरेको छ । जसले नेपालको विश्व बजारमासम्मको पहुँच स्थापना गर्न पाउने छ । दैनिक नेपालले खबर छापेको छ | -
Share on Google Plus

About news 24

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment