What the rich: Student melon sold


April 13, 2072- own passion, hard work, and hard work conducted by the profession itself, the business and enterprise in the list of billionaires this year, 35 of those are under the age of 20. Nine of them American citizens, 6 Chinese, Indian, and Australian and a singapure 2/2 persons are.

It is the most junior of American millionaire Ivan spaigela (25 years) from the Chinese billionaire Wang Tao phrayanka (35 years) are. 20 janabhitrai John kalisana (26 years), Bobby Murphy (26 years), Mark Zakebaige (31 years), including the ones that are. The world's billionaires list this year were able to sign his name to me one of the first times, 32-year-old Chinese national Wang Yue. He was living in Shanghai, China 'Shanghai kinaneta Technologies' Chief Executive Officer (CEO) of the. China 51 dot com "is a official Wang, Chief Executive Officer of the entry of the mobile games banauneharumadhye kinanetama the country's leading position.

He had absolutely no shame, refuses to work in the position of CEO of 200 9 since kinanetaka Shanghai. Chinese brand for online and mobile games made their 'kinaneta' Company sarvasadharanamajha highly popular. It is also in China, where the Internet access for the first time in 1 in 99 had 4. More interesting is that Wang is only a year old when his country is brought into the Internet. He was born on 1 of 99 3. Currently there are 32 million websites in China. In 2013, a report by the China Internet Network Information Office Center Chinese netijensa public (those who use the Net) is the number of 61 million to 80 million. As many as 50 million smart phones, Online ie its use.

China has very little time Web / Internet is a huge leap. It also contributed to Wang yueko is incomparable. He says, "I understand a little since the Internet taikunaharuko Success Stories and listen to, how much of it himself read." He sophomorale from birth, year of Peking University was the beginning of a website for education. This site has more than 10 million yuan investment immediately RoK was successful. Then China will never rest area Lien website.
Wang is the kind of childhood inspiration for some interesting, but many. Earning money at an early age to open a large company may desire many. However, he turned out a few isolated. High school was out of money had read the Wang. For his schooling, he and his junior colleagues had to lekcaraharu Being successful test. It kharcacahim forth his pocket, but could not reverse income.

Secondary school education used the name was inscribed in Peking University. There was also revealed his desire to earn money. First-year university student, while he was in the market by purchasing kg kg 1 point 2 yunanama melon began to sell 2 yunanama campus. Doing so was his purpose: collect money and open the country to serve a large company. Wang said, "My purpose the small trade was impossible, but free time empty-handed shame some fret most important thing was, I did, leisure time wisely done." 21 years old, Google, Tesla Motors and Spangler Jobs epalaka famous founder and CEO of premises were. I felt that something should be serene.

With the same desires, he sought two co-founders. Eight employees. They were all at Peking University undergraduate. They rented jhonaguvanakunama Beijing apartamenma 'part-time study and full-time work' began. It was China's Silicon bhyalijastai. Ghotine wear jeans and laptop became his routine. He says the reason we do this, 'I had hoped that one day my office to slide, and free snack bar Like Google's service will be able to give. "The same as he came to think of the heart to provide low-cost Internet service.

This, he says, 'low cost of conducting his business to promote economic, trade, and amassing a short space of luck, we garryaum the same. "This was later also became certified. Wang says, "we began to measure time your work hours, it was to enhance our efficiency.

4 o'clock in the morning there was nothing wrong with him before 4:10 in the morning and 5 in Debrecen lagisakthyaum to solve the problem of union. "In his more than 20 years of age, announced his company did not want. He says, "It certainly was not our only style, the region was the same." This is because China's economy is poised to kill any one style. There are less than 25 years to complete as much of the public economic horizons was kind of atmosphere. Stable salary, life insurance, educational certificates and hukou household registration and other things that were born in 1 99 0 before it was necessary for man. However, this is not important for the new generation of subscribers.
"In 1 99 0 After the Firstborn to the above-mentioned things even more wonderful than it was important, other things, the second priority would be, 'he says,' intanetale us free and independent was made, for men digital first language was made because we are the same forged born in the house. ' these young age, his mature and clear attitude billionaire Wang Yue in the world today are Chenna. Chinese investment in online and mobile games that he is one of udyamimadhyeka.

China, in December of the previous year as his company announced a successful company in less than two months, he has become the world's youngest billionaire. Wang recently that 22 percent of 148 decimal 7 million senjhena (listed footwear have been content to make the preparation sujama dividend.

The dividend kinanetako 2 9 point 7 percent, helped him to convert. Wang, a total of 9 billion yuan to hold sujama preparation (1 decimal 4 billion US dollars) is. Of course kinanetako Qian was founded in 2008 and Fei sianacaole had 1 million yuan. Wang founded the company himself after considerable dharnajana 9 to August 62 in 200 thousand 5 hundred yuan (about 9 thousand 6 hundred US dollars) kviana hualai giving himself created the company's 62 decimal 5 percent inheritance.

A mobile phone application platform kinanetale 'xy dot com "has been operating. His company is the role of China lidina online and mobile game developer.
Wang tenasentako online game industry 'in huatena' and netijako William dinasamga their relationship has been able to establish.
According to Wang this year arbapatiharuko newspaper Forbes 1577 list th and 201 th position in China. 9 of their total assets 1.0 billion US dollars (Real Time 25 March 2016) is. Wang wealth of resources online games and mobile phone app launched himself same. In China, many of them likely to be viewed as carrying an active young billionaire has been started.
(Agencies support)

 चैत्र १३, २०७२- आफ्नै लगन, परिश्रम र मिहिनेतबाट आफैंले सञ्चालन गरेको पेशा, व्यावसाय र उद्यमबाट यो वर्ष अर्बपति सूचीमा परेकाहरूमध्ये ३५ वर्ष मुनिका २० जना छन् । तीमध्ये नौ अमेरिकी नागरिक, ६ चिनियाँ, २/२ जना भारतीय र अस्ट्रेलियाली तथा एक सिंगापुरे छन् ।

यसमा सबैभन्दा कनिष्ठ अमेरिकी धनाढ्य इभान स्पाइगेल (२५ वर्ष) देखि चिनियाँ अर्बपति फ्रयांक वाङ ताओ (३५ वर्ष) सम्मका छन् । २० जनाभित्रै जोन कलिसन (२६ वर्ष), बबी मर्फी (२६ वर्ष), मार्क जुकरबर्ग (३१ वर्ष) लगायत व्यक्तिहरू पनि परेका छन् । यसै वर्ष विश्वको अर्बपतिको सूचीमा आफ्नो नाम पहिलो पटक प्रवेश गराउन सफल भए मध्येका एक हुन्, ३२ वर्षीय चिनियाँ नागरिक वाङ यूए । चीनको संघाईमा बसोबास गर्ने उनी ‘संघाई किङनेट टेक्नोलजी’ का प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् । चीनको ‘५१ डट कम’ का एक जना अधिकारिक कार्यकारी प्रमुख रहेका वाङ किङनेटमा प्रवेश गरेपछि मोबाइल गेमहरू बनाउनेहरूमध्ये मुलुककै अग्रणी स्थानमा छन् ।

काम गर्न फिटिक्कै लाज नमान्ने उनी सन् २००९ यता संघाई किङनेटका सीईओ पदमा आसिन छन् । अनलाइन र मोबाइल गेम्सका लागि चिनियाँ ब्रान्ड बनेको उनको ‘किङनेट’ कम्पनी सर्वसाधारणमाझ अत्यधिक लोकप्रिय छ । त्यो पनि चीनमा, जहाँ सन् १९९४ मा पहिलो पटक इन्टरनेट प्रवेश गरेको थियो । अझ रोचक त के छ भने वाङ मात्र एक वर्षका छँदा उनको मुलुकमा इन्टरनेट भित्रिएको हो । उनको जन्म सन् १९९३ मा भएको हो । चीनमा हाल ३२ लाख वेबसाइट रहेका छन् । सन् २०१३ मा चाइना इन्टरनेट नेटवर्क इन्फर्मेसन सेन्टरले सार्वजनिक गरेको एक रिपोर्टअनुसार चिनियाँ नेटिजेन्स (नेट प्रयोग गर्नेहरू) को संख्या ६१ करोड ८० लाख छ । ५० करोड जतिले आफ्नो स्मार्ट फोनहरूबाट अनलाइन नेटको प्रयोग गर्छन् ।

अत्यन्तै कम समयमा चीनले वेब/इन्टरनेटमा ठूलै फड्को मारेको छ । यसमा वाङ यूएको पनि योगदान अतुलनीय छ । उनी भन्छन्, ‘म अलिक बुझ्ने भएदेखि नै इन्टरनेट टाइकुनहरूको सफलताका कथाहरू सुन्ने गर्थें, कतिको त आफैं पढें पनि ।’ उनी जन्मेकै वर्ष पेकिङ विश्वविद्यालयमा सोफोमोरले दूर शिक्षाका लागि एउटा वेबसाइटको सुरुआत गरेको थियो । यो साइटले १० लाख युआनभन्दा बढीको लगानी तत्कालै भित्र्याउन सफल भएको थियो । त्यसपछि त चीनमा वेबसाइट क्षेत्रले कहिल्यै विश्राम लिएन ।
वाङको बाल्यकाल केही रोचक तर धेरैलाई प्रेरणा दिनेको खालको छ । सानै उमेरमा पैसा कमाएर एउटा ठूलो कम्पनी खोल्ने चाहना धेरैको नहुन सक्छ । तर, उनी केही पृथक् भएर निस्के । हाई स्कुलमा पढ्दा नै वाङले पैसा कमाउने जुक्ति निकालेका थिए । त्यसका लागि उनले आफ्ना कनिष्ठ स्कूले साथीहरूका लागि परीक्षामा सफल हुनेबारे लेक्चरहरू दिने गरेका थिए । त्यसबाट उनको पकेट खर्चचाहिँ निस्कन्थ्यो, मनग्ये आम्दानी भने गर्न सकेनन् ।

स्कुले शिक्षापछि उनी पेकिङ विश्वविद्यालयमा नाम लेखाए । पैसा कमाउने चाहना उनको त्यहाँ पनि प्रकट भयो । विश्वविद्यालयको पहिलो वर्षका विद्यार्थी छँदा उनले बजारबाट प्रतिकिलो १ दशमलव २ युनानमा खरबुजा खरिद गरी प्रतिकिलो २ युनानमा क्याम्पसमै बिक्री गर्न थाले । यसो गर्नुको उनको उद्देश्य थियो : रकम जम्मा गर्नु र ठूलो कम्पनी खोलेर देशको सेवा गर्नु । वाङले भने, ‘मेरा उद्देश्यहरू ती सानातिना व्यापारले असम्भव थियो तर फुर्सदको समयमा खाली हात बस्नुभन्दा केही गर्नुचाहिँ अति महत्त्वपूर्ण कुरो थियो, मैले त्यही गरें, फुर्सदको समयको सदुपयोग गरें ।’ २१ वर्षकै उमेरमा गुगल, टेस्ला मोटर्स र स्टेभ जब्स एपलका प्रसिद्ध संस्थापक र सीईओ बनिसकेका थिए । वाङलाई पनि केही गर्नुपर्छ भन्ने लाग्यो ।

यही चाहनाका साथ उनी दुई जना सहसंस्थापक खोजे । आठ जना कर्मचारी । ती सबै पेकिङ विश्वविद्यालयका अन्डरग्राजुएट थिए । तिनीहरूले बेइजिङको झोङगुवानकुनमा भाडामा अपार्टमेन्मा ‘पार्टटाइम पढाइ र फुल टाइम काम’ थाले । यो चीनको सिलिकन भ्यालीजस्तै थियो । जिन्स लगाउने र ल्यापटपमा घोटिने उनको दिनचर्या बन्न पुग्यो । उनी यसो गर्नुका कारणबारे भन्छन्, ‘मलाई आशा थियो कि मेरो अफिसले एक दिन गुगलको जस्तै स्लाइड र फ्री स्नेक बार सेवा दिन सक्षम हुने छ ।’ त्यही क्रममा उनले मनमा कम मूल्यमा इन्टरनेट सेवा उपलब्ध गराउने सोच आयो ।

यसबारे उनी भन्छन्, ‘कम मूल्यमा आफ्नो व्यापार सञ्चालन गर्नुको अर्थ व्यापारलाई बढावा र छोटो अवधिमै भाग्य चम्काउनु हो, हामीले पनि त्यही गर्‍र्यौं ।’ उनको यो भनाइ पछि गएर प्रमाणित पनि भयो । वाङ भन्छन्, ‘हामी घन्टामा आफ्नो कामको समय मापन गर्न थाल्यो, यसले हाम्रो कार्यक्षमतामा अभिवृद्धि भयो ।

बिहान ४ बजे कुनै खराबी आयो भने ४:१० अघि नै त्यसको समाधान गर्नमा लागिसक्थ्यौं र बिहानको ५ नबज्दै समस्याको समाधान गथ्र्यौं ।’ २० वर्षभन्दा बढी उमेरमा आफ्नो कम्पनी घोषणा गर्ने उनको चाहना थिएन । उनी भन्छन्, ‘यो हाम्रो मात्र शैली पक्कै थिएन, मुलुकभरि नै यस्तै थियो ।’ चीनले अर्थतन्त्रमा ठूलो फड्को मार्नुको कारण यो शैली पनि एक हो । त्यहाँ २५ वर्ष नपुग्दै अधिकांश जनता आर्थिक रूपमा सम्पन्न बनिसक्ने खालको वातावरण थियो । स्थिर तलब, जीवन बिमा, शैक्षिक प्रमाणपत्र र हुकोउ अर्थात हाउसहोल्ड रजिस्ट्रेसन लगायतका कुरा सन् १९९० अघि जन्मेका मानिसका लागि आवश्यक थियो । तर, यो कुरो नयाँ पिँढीका सदस्यहरूका लागि महत्त्वपूर्ण थिएन ।
‘सन् १९९० पछि जन्मेकाहरूका लागि माथि उल्लेखित कुराहरू भन्दा पनि रमाइलो गर्नु महत्त्वपूर्ण थियो, अन्य कुराहरू दोस्रो प्राथमिकतामा हुन्थ्यो,’ उनी भन्छन्, ‘इन्टनेटले हामीलाई मुक्त र स्वतन्त्र बनाएको थियो, मानिसका लागि डिजिटल पहिलो भाषा बनेको थियो किनभने हामी यस्तै वातारणमा जन्मेका थियौं ।’ कलिलो उमेरमै आफ्नो परिपक्व र स्पष्ट धारणा राख्ने तिनै वाङ यूए आज विश्वकै अर्बपतिमा दरिएका छन् । उनी अनलाइन र मोबाइल गेममा लगानी गर्ने चिनियाँ उद्यमीमध्येका एक हुन् ।

चीनमा अघिल्लो वर्षको डिसेम्बरमा उनको कम्पनीलाई सफल कम्पनीका रूपमा घोषणा गरेको दुई महिना नपुग्दै उनी विश्वका कम उमेरका अर्बपति बनेका छन् । वाङले हालै मात्र १४८ दशमलव ७ मिलियन अर्थात २२ प्रतिशत सेन्झेन (सूचीकृत फुटवेयर सामग्री बनाउन तैया सुजमा लाभांश पाएका छन् ।

उक्त लाभांश किङनेटको २९ दशमलव ७ प्रतिशतमा रुपान्तरण गर्न उनलाई सहयोग पुगेको छ । तैया सुजमा वाङको कुल पकड ९ अर्ब युआन (१ दशमलव ४ अर्ब अमेरिकी डलर) रहेको छ । हुन त किङनेटको स्थापना क्विआन हुआ र फेङ सिआनचाओले सन् २००८ मा १ लाख युआनमा गरेका थिए । वाङले आफैंले स्थापना गरेको कम्पनीबाट मनग्ये धर्नाजन गरेपछि सन् २००९ को अगस्टमा ६२ हजार ५ सय युआन (झन्डै ९ हजार ६ सय अमेरिकी डलर) क्विअन हुआलाई दिएर आफूलाई कम्पनीको ६२ दशमलव ५ प्रतिशत सम्पत्तिको हकदार बनाए ।

किङनेटले एउटा मोबाइल फोन एप्लिकेसन प्लेटफर्म ‘एक्सवाई डट कम’ पनि सञ्चालन गर्दै आएको छ । उनको कम्पनी चीनमा लिडिङ अनलाइन र मोबाइल गेम डेभलपरको भूमिकामा छ ।
वाङले अनलाइन गेम उद्योगहरू टेनसेन्टको ‘मा हुआटेङ’ र नेटिजको विलियम डिङसँग पनि आफ्नो सम्बन्ध स्थापित गर्न सफल भएको छ ।
फोब्र्स अखबारका अनुसार वाङ यो वर्षको अर्बपतिहरूको सूचीमा १५७७ औं र चीनमा २०१ औं स्थानमा छन् । उनको कुल सम्पत्ति १.०९ अर्ब अमेरिकी डलर (रियल टाइम २५ मार्च २०१६) रहेको छ । वाङको सम्पत्तिको स्रोत आफैंले सञ्चालन गरेको अनलाइन गेम्स र मोबाइल फोनको एप नै हो । चीनमा उनलाई धेरै सम्भावना बोकेका एक सक्रिय युवा अर्बपतिका रूपमा हेर्न थालिएको छ ।
(एजेन्सीहरूको सहयोगमा)

Share on Google Plus

About news 24

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment