April 9, 2072- The British Prince Harry visit to Nepal through Lamjung have now arrived in Pokhara tourism. He was 11 o'clock in the morning of the Nepal Army helicopter ride from here.
The jeep ride was landing at the airport in Pokhara Pokhara Pokhara Market Overview crime and the British camp.
He met with the head of the British army camp are rejimentaharuka. Similarly, he also overview of Camp Camp Esau source said. He also inspected different trainings of the British army in the program.
He ate the same food again after kyampakobarema information: Kathmandu to return the program to the District Police Chief SP Shyam Aryal said.
According to his camp as part of the security no internal program is not signed.
Pokhara Airport through the rider from Camp Harry shook hands were on the road to the public. Camp out in the media were barred from entering. Pokhara are also elsewhere in the program to cancel the security of all.
चैत्र ९, २०७२- नेपाल भ्रमणमा रहेका बेलायती राजकुमार ह्यारी लमजुङ हुँदै अहिले पर्यटकीय नगरी पोखरा आइपुगेका छन् । बिहान ११ बजेतिर उनी नेपाली सेनाको हेलिकप्टर चढेर यहाँ आएका हुन् ।
पोखरा विमानस्थलमा अवतरण गरेका उनी जीप चढेर पोखरा बजारको अवलोकन गदै पोखरास्थित ब्रिटिस क्याम्प गए ।
क्याम्पमा उनले बेलायत सेनाका रेजिमेन्टहरुका प्रमुखहरुसँग भेटघाट गरिरहेका छन् । त्यसैगरी उनले क्याम्पको अवलोकन समेत गरिहेको क्याम्प स्रोतले बताएको छ । उनले बेलायती सेनामा भर्ती हुने विभिन्न तालिमहरुको समेत निरीक्षण गर्ने कार्यक्रम छ ।
क्याम्पकोबारेमा जानकारी लिएपछि उनी त्यही खाना खाएर पुन: काठमाडौं फर्किने कार्यक्रम रहेको जिल्ला प्रहरी प्रमुख एसपी घनश्याम अर्यालले बताए ।
उनका अनुसार क्याम्पको आन्तरिक कार्यक्रममा सहभागी भएकाले सुरक्षानिकाय कसैलाई पनि प्रवेश दिइएको छैन ।
पोखरा विमानस्थल हुँदै सवारीमा क्याम्प आएका ह्यारीले बाटोमा सर्वसाधारणलाई हात हल्लाएका थिए । क्याम्प बाहिर रहेका सञ्चारकर्मीलाई भित्र प्रवेशमा समेत रोक लगाइएको थियो । पोखराका अन्य भूभागमा घुम्ने कार्यक्रम रहे पनि सुरक्षाका कारण सबै रद्ध भएका छन् ।
प्रकाशित: चैत्र ९, २०७२
0 comments:
Post a Comment