Australia Nepali Holy pomp


April 9, 2072- dhumadhamasamga celebrated Holi in Nepal, including Australia, the same has been observed in the atmosphere jubilant. Its all about color and wiped each other Nepalese cities, exchanging New Year greetings to celebrate Holi.



Sydney Jhapa was organized by the Society of Holy parvakai South Australia was organized by the Nepalese School conducted Holi festival. Melbourne is planned to celebrate dhumadhamasamga and S event of the festival is jointly organized by Holly Holly for the project, including the music was jatrako. About 3 thousand foreign participation in the country held by the jatrama greeting one another, exchanging Holi was celebrated color hairstyle.



Nepali festivals celebrated in Australia in recent times in order to increase the no only that it has become a traditional way to celebrate the collective. "We are the first and the Nepali us your holidays and culture lot. Holly enjoying Jhapa Chairman Deepak Khanal adding, therefore, as a group, including Holly's attempts to persuade ourselves. "Khanal said in Australia only in the cities but also in homes and happy color hairstyle was made by colorful Holi.



Festival to celebrate not only for the young boys and children from Nepal baamaharu their participation had become. Though music has been organized by the coalition gatabarsasamma only if forwarded by keeping Holly Holy special program has been organized, creative director Raju Shakya told solancaraka. Holi colors and good luck to rub the festival is not only to increase due to various fraternal samudayakabicama also said the program, the program has been organized Shakya.



Nepalese stemming from holidays, including local park and go to a friend's house had exchanged greetings. Dashain, Tihar, the Nepalese art and culture festival parvaharule such as pravaddharna to be growing, even in this order.
चैत्र ९, २०७२- नेपालमा धूमधामसँग मनाइएको होली पर्व अष्ट्रेलियामा समेत उस्तै उल्लासमय वातावरणमा मनाइएको छ । यहाँका प्राय सबै शहरहरुमा रहेका नेपालीहरुले एकआपसमा रंग दलेर, शुभकामना आदानप्रदान गरेर होली पर्व मनाएका छन् ।



सिड्नीमा झापाली समाजले होली पर्वकै आयोजना गरेको थियो भने साउथ अष्ट्रेलियामा नेपाली पाठशालाले होली पर्वको आयोजना गरेको थियो । मेलबर्नमा त सोलान्चर र एस इभेन्टको संयुक्त आयोजनामा होली पर्व धुमधामसँग मनाउनका लागि होली सहित संगीत जात्राको नै आयोजना गरिएको थियो । देशी विदेशी गरेर करिब ३ हजारको सहभागीतामा सम्पन्न भएको उक्त जात्रामा एक आपसमा रंग दलेर शुभकामना आदानप्रदान गर्दै होली मनाइएको थियो ।



अष्ट्रेलियामा पछिल्लो समयमा नेपाली चाडपर्व मनाउने क्रममा बृद्धि मात्र भएको छैन् कि यसलाई परम्परागत तरिकाले सामुहिक रुपमा मनाउन थालिएको छ । ‘हामी सबैभन्दा पहिला नेपाली हौं र हामीलाई आफ्नो चाडपर्व र संस्कृती प्यारो लाग्छ । होलीमा रमाइरहेका झापाली समाजका अध्यक्ष दीपक खनालले भने– त्यसैले समेत होलीलाई सामुहिक रुपमा मनाउने जमर्को गरेका हौं ।’ खनालले भनेजस्तै अष्ट्रेलियाका शहरहरुमा मात्र नभएर घर घरमा समेत रंग दलेर र शुभकामना दिएर होली पर्वलाई रंगीन बनाइएको थियो ।



होली मनाउनका लागि युवायुवतीहरु मात्र नभएर बालबालिका र नेपालबाट आएका बाआमाहरु समेत सहभागि बनेका थिए । गतबर्षसम्म संगीत जात्रा मात्र आयोजना गर्ने गरिएको भएपनि यसबर्ष भने होलीलाई मध्यनजर गरेर होली बिशेष कार्यक्रम आयोजना गरिएको सोलाञ्चरका क्रियटिभ डाइरेक्टर राजु शाक्यले सुनाए । होली रंग दल्ने  र शुभकामना दिने मात्र नभई बिभिन्न समुदायकाबिचमा भाइचारा बढाउने पर्व भएकाले समेत आफुहरुले कार्यक्रम आयोजना गरिएको शाक्यले बताए ।



बिदाको दिन परेकाले समेत नेपालीहरु स्थानीय पार्क र साथीको घरमा गएर शुभकामना आदानप्रदान गरेका थिए । दशैं, तिहार, होली जस्ता पर्वहरुले नेपाली कला संस्कृतीको प्रवद्धर्न गर्ने भएकाले समेत यो क्रम बढ्दै गएको हो ।

Share on Google Plus

About news 24

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment