Outside stood openly on the side of Nepal, China


China's ongoing political developments in the direction of the constitution "historic progress" has been saying welcome.

Prime Minister KP Sharma Oli course of his visit to China on Wednesday issued (15-point) the joint statement on the occasion of political stability and economic prosperity of Nepal expressed hope for is to use.

Both countries improved, transformation and development of bilateral relations, both sides acknowledged the fact passing through different stages reached new heights and more opportunities and prosperity of both countries before the development is mentioned in the statement.

Both sides share the interest of both countries and to promote equality and partisan in a way that the traditional friendship and cooperation to promote the adoption of intensive agreed to share the statement.

The two countries respect each other's sovereignty bhuakhandatako, another concern, respect and adopted a firm commitment to the welfare of dohoryavaeka.

The Nepalese side of 'One China' reiterating his commitment dohoryaaumdai his country's sovereignty, national unity and resolutely support the efforts from the Chinese side for bhuakhandataka said standing.

The government of Nepal to help China quake rebuilding in 2016. In 2018, for 3 billion RMB has agreed to provide grant assistance. Civil daily news
चीनले नेपालमा जारी संविधान राजनीतिक विकासक्रमको दिशामा ‘ऐतिहासिक प्रगति’ भन्दै स्वागत गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका सिलसिलामा बुधबार जारी (१५ बुँदे) संयुक्त वक्तव्यमा उक्त अवसरलाई नेपालले राजनीतिक स्थायित्व र आर्थिक उन्नयनका लागि उपयोग गर्ने आशा व्यक्त गरिएको छ।

दुवै मुलुक सुधार, रुपान्तरण र विकासका विभिन्न चरणबाट गुजि्ररहेको तथ्य स्विकार्दै दुवै पक्षले द्विपक्षीय सम्बन्ध नयाँ उचाइमा पुगेको र दुवै मुलुकका सामु विकास र समृद्धिका थप अवसर रहेको वक्तव्यमा उल्लेख छ।

दुवै पक्ष दुवै मुलुक र मुलुकवासीको समानता र साझा हित प्रवर्द्धन हुने किसिमले परम्परागत मित्रतालाई अंगीकार गर्दै अघि बढाउन र सहयोग गहन बनाउन सहमत भएको साझा विज्ञप्तिमा जनाइएको छ।

दुवै मुलुकले एकअर्काको सार्वभौमिकता भूअखण्डताको सम्मान, एकअर्काको सरोकार, हितको सम्मान र अङ्गिकार गर्ने दृढ प्रतिबद्धतालाई दोहोर्यावएका छन्।

नेपाली पक्षले ‘एक चीन’ नीतिप्रतिको आफ्नो प्रतिबद्धता दोहोर्यााउँदै आफ्नो मुलुकको सार्वभौमिकता, राष्ट्रिय एकता र भूअखण्डताका लागि चिनियाँ पक्षले गर्दै आएका प्रयासको समर्थनमा दृढतापूर्वक उभिएको बताएको छ।

चीन सरकार भूकम्पपछिको पुनर्निर्माणमा नेपाललाई सघाउन सन् २०१६ देखि सन् २०१८ सम्मका लागि ३ अर्ब आरएमबी अनुदान सहायता उपलब्ध गराउन सहमत भएको छ। नागरिक दैनिकमा खबर छ ।
Share on Google Plus

About news 24

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment