KATHMANDU, April 1 9 - Prime Minister KP Sharma Oli has been suspended on Thursday due to a busy Friday morning Cabinet meeting adjourned.
9 o'clock in the morning, Singha visit to China, Prime Minister Oli council members to inform them of the prime minister's press coordinator Chetan Adhikari said. Similarly, the international community has given Nepal's constitution a formal expression of the cabinet meeting after that date, it is learned.
Nepal's constitution with the European Union and India, the Foreign Ministry statement on the expression and the Prime Minister Oli public programs will have already opposed. The European Union and India after Nepal's constitution pending the intent expressed in Nepal and the Nepalese people not to intervene in the internal affairs of a sovereign and democratic rights is to respect that.
Aftermath of Ministers meeting would also discuss the construction work, and the Ministry of different ejendabare said.
काठमाडौं, १९ चैत - प्रधानमन्त्री केपी शर्मा ओलीको व्यस्तताका कारण बिहीबार स्थगित गरिएको मन्त्रिपरिषदको बैठक शुक्रबार बिहान बस्दैछ।
बिहान ९ बजे सिंहदरबारमा बस्ने बैठकमा प्रधानमन्त्री ओलीले चीन भ्रमणबारे मन्त्रिपरिषदका सदस्यहरुलाई जानकारी गराउने प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए। यसैगरी अन्तराष्ट्रिय समुदायले नेपालको संविधानबारे दिएको अभिव्यक्तिबारे पनि मन्त्रिपरिषद बैठकले औपचारिक धारणा तय गर्ने बताइएको छ।
नेपालको संविधानलाई लिएर युरोपेली युनियन र भारतले दिएको अभिव्यक्तिको परराष्ट्र मन्त्रालयले विज्ञप्ति निकालेर र प्रधानमन्त्री ओलीले सार्बजनिक कार्यक्रममार्फत् विरोध गरिसकेका छन्। युरोपेली युनियन र भारतले नेपालको संविधान अपूर्ण रहेको आशय व्यक्त गरेपछि नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न र नेपाली जनताको सार्वभौम र लोकतान्त्रिक अधिकारको सम्मान गर्न भनेको छ।
मन्त्रिपरिषद बैठकमा भूकम्पपछिको पुनर्निर्माणको काम र मन्त्रालयका बिभिन्न एजेण्डाबारे पनि छलफल हुने बताइएको छ।
0 comments:
Post a Comment