Yaunadhandako suite hotel owner of the 6 girl arrested


Ed during surgery Thursday night run hotels involved in illegal sex business two hotel operators and 6 woman has been arrested.

Blue Star Hotel operators Itahari arrested Badri Bahadur Thapa and Om Shrestha best hotel operators involved in commercial sex trade are 6 of the young.

They have been caught in the Area Police Office, Itahari yaunadhandako calairahekai DSP Om official said.

Thapa and Shrestha was arrested in hotel operators involved in commercial sex trade of young 6 press conference on Friday has been the public.

The whole operation sake of Itahari hotels in illegal sexual coasts began to complain, saying sarbasadharanale start operation in the Area Police Office DSP official said.
Police arrested the names of sexual young businessman is kept confidential. The young men arrested are aged 18 to 25 years of age group.

They Dhankuta, Dharan, Itahari Birtamode and the village gharaparivalai deception as opposed to sitting in the hotel room with the support of the operators involved in the police investigation of sexual Vihar.

Hotel operators involved in commercial sex trade yuvatiharuviruddha arrested and extended by the district court official said DSP requires investigation.

President Hotel Association, Itahari Request Thapa woman is wrong with sex business, such as hotels and entrepreneurs have demanded strong action.

He is honestly some hotalavalako illegal actions affect the hotel because of illegal activity, including those esosiyasanale calauneharulai also warned that action.
- See more at:

प्रहरीले इटहरीका होटलमा चलाएको अप्रेशनका क्रममा बिहीवार राति अवैध यौन व्यवसायमा संलग्न दुई होटल सञ्चालक र ६ युवतीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा इटहरीको ब्लू स्टार होटलका सञ्चालक बद्री थापा र श्रेष्ठ होटलका सञ्चालक ओम श्रेष्ठसहित यौन व्यवसायमा संलग्न ६ जना युवती रहेका छन् ।

उनीहरुलाई यौनधन्दा चलाइरहेकै अवस्थामा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख डिएसपी ओम अधिकारीले बताएका छन् ।

पक्राउ परेका  होटलका सञ्चालक थापा र श्रेष्ठसहित यौन व्यवसायमा संलग्न ६ जना युवतीलाई शुक्रवार पत्रकार सम्मेलन गरी सार्बजनिक गरिएको छ ।

होटलहरुमा अबैध यौन धन्दा सञ्चालनले सिंगो इटहरीको बद्नाम भएको भन्दै सर्बसाधारणले  गुनासो गर्न थालेपछि इलाका प्रहरी कार्यालयबाट अप्रेशन सुरु गरिएको डिएसपी अधिकारीले बताए ।
पक्राउ परेका यौन व्यवसायी युवतीको नाम भने प्रहरीले गोप्य राखेको छ । पक्राउ पर्ने युवतीहरु १८ वर्षदेखि २५ वर्ष उमेर समुहका रहेका छन् ।

उनीहरु धनकुटा, धरान, विर्तामोड र दमकबाट घरपरिवालाई ढाँटेर इटहरीमा कोठा लिइ बसेर होटल सञ्चालकको सहयोगमा यौन धन्दामा संलग्न हुने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको हो ।

पक्राउ परेका होटल सञ्चालक र यौन व्यवसायमा संलग्न युवतीहरुविरुद्ध जिल्ला अदालत सुनसरीमा म्याद थप गरि आवाश्यक अनुसन्धान थालिएको डिएसपी अधिकारीले बताए ।

होटल एशोसियशन इटहरीका अध्यक्ष अनुरोध थापाले युवती राखेर यौन व्यावसाय गर्नु गलत भएकाले त्यस्ता होटल व्यवसायीहरुलाई कडा कारबाही गर्न माग गरेका छन् ।

उनले केही होटलवालाको अवैध कामले इमान्दारीपूर्वक होटल चलाउनेहरुलाई समेत असर गरेकाले अबैध गतिविधि गर्नेलाई एशोसियशनले समेत कारबाही गर्ने चेतावनी दिए ।
- See more at:
Share on Google Plus

About news 24

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment