Some influential people have been warning the leaders of the Front - now the movement came to lakhetchaum


RAUTAHAT, 2 9 March. Party Chairman Rajendra Mahato submitted 11-point demands of the Madhesi Front, has said the government should take seriously.

Front headquarters Gaur today at a press conference, he said that fuel the demand for government movement is finished by mid-April.

He also said the government would address recently, stating that the alliance handed over.

His movement was weak, cushion and said redundant sense out of the front of the claim form on behalf of the movement, he added parivartanamatra. He said - we're trying to conserve energy, and to strengthen the party organization. We urge anyone who understood it as weakness. "

He uses the movement of people in front of more trouble to understand the movement for some time, he claimed that the form has changed.
रौतहट, २९ फागुन । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेसी मोर्चाले बुझाएको ११ बुँदे मागलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने बताउनुभएको छ ।

आज सदरमुकाम गौरमा आयोजित पत्रकार सम्मेलनमा उहाँले मोर्चाको मागलाई सरकारले चैत मसान्तसम्म पूरा नगरे आन्दोलन चर्किने बताउनुभयो ।

उहाँले सरकारलाई हालैमात्र मोर्चाले बुझाएको स्वेतपत्र सम्बोधन हुने पनि बताउनुभयो ।

उहाँले आन्दोलन कमजोर भयो, तुहियो र औचित्य सकियो भन्नु निरर्थक रहेको दाबी गर्दै मोर्चाको तर्फबाट आन्दोलनको स्वरुप परिवर्तनमात्र भएको बताउनुभयो । उहाँले भन्नुभयो – हामी शक्ति सञ्चय र पार्टीका सङ्गठनलाई बलियो बनाउन लागिपरेका छौँ । यसलाई कमजोरीका रुपमा कसैले नठान्न आग्रह गर्दछौँ ।”

उहाँले मोर्चाले चलाएको आन्दोलनले जनतालाई बढी दुःख भएको बुझेर केही समयका लागि आन्दोलनको स्वरुप परिवर्तन गरेको पनि दाबी गर्नुभयो । रासस
Share on Google Plus

About news 24

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment