Brussels, the capital city airport in Brussels, including -Bolt place on Tuesday morning, provided with at least twenty people were killed in a powerful explosion and 10 others were injured 9 yabhana meiyurale local mayor said malabhika station scene.
The number of injured, some very deep injuries of the deceased said that further growth could meiyurale. 32726A9600000578-3503928-image-m-32_1458632474414
Similarly, the two other vispotama Brussels Airport 11 people have been killed and a total of 31 people have been killed in both places mentioned in the news is received.
Tuesday morning, were two powerful explosions. Airport terminal building, the smoke flying around the house and the atmosphere was very tense in the information shown in Brussels telibhijanaharule.
Declared a state of emergency at the airport by the large-scale police operations continue to search for more events and incidents kept the occult group. RSS ÷ AFP
ब्रसेल्स, -बेल्जियमको राजधानी सहर ब्रसेल्सको बिमानस्थल लगायतका ठाँउमा मङ्गलबार बिहान गराइएका शक्तिशाली विस्फोटमा परी कम्तिमा बीस जनाको मृत्यु भएको छ भने १०९ जना घाइते भएका स्थानीय नगर प्रमुख यभान मेइयूरले मालभिक स्टेशनको दृष्य बताए ।
घाइतेमध्ये कतिपयको अत्यन्तै गहिरा चोट लागेकोले मृतक सङ्ख्यामा अझै वृद्धि हुनसक्ने मेइयूरले बताए । 32726A9600000578-3503928-image-m-32_1458632474414
त्यस्तै, ब्रसेल्सको विमानस्थलमा भएका दुई अन्य विष्पोटमा ११ जनाको मृत्यु भएको र दुवै ठाउँमा गरी जम्मा ३१ जनाको मृत्यु भएको प्राप्त समाचारमा उल्लेख छ ।
मङ्गलबार बिहान दुई वटा शक्तिशाली विस्फोट भएका थिए । विमानस्थलको टर्मिनल भवनबाट धुवाँ उडिरहेको र त्यस घर वरिपरिको वातावरण अत्यन्तै तनावपूर्ण रहेको जानकारी ब्रसेल्सका टेलिभिजनहरुले देखाएका थिए ।
विमानस्थलमा सङ्कटकालीन अवस्थाको घोषणा गरी व्यापक मात्रामा प्रहरी परिचालन गरी थप घटना हुन र घटनामा सम्लग्न समूहको खोजी जारी राखिएको छ । रासस÷एएफपी
0 comments:
Post a Comment