How much more is the age of women, sexual desire is? should hurl >?:



women, sexual lust how old is it? This curious about: all of the men. Therefore, the new survey laksit Men Women 20 years umerabhitraka sexual desire has to remain elevated public. Vitamin Company Health spanale such and such information is brought to the new rirpotale. Earlier, women 40 to 35 years have seen an inducement to stay for sexual relations and then as they had relations with high confidence and will remain the statement.However, a new survey, women age, gaesamgai fact is brought out of the bedroom, feeling insecure.Women age must be increased to underestimate himself. Likewise, sufficient for 20 years of the survey, it is learned with them the sexual power. Some women in the new survey, 30 years kateka said violence was not feeling sexual desire has said two adults were. At 20 years and 25 years in response to the strong desire of women said sex. 41 and 45 years of age seen in reports of fuel used for sex is considered the most evil age. agency assistance

कति उमेर पुगेका महिलाहरुमा यौन चाहाना धेरै हुन्छ त ? यस्तो कौतुहलता प्राय: सबै पुरुषमा हुने गर्दछ । त्यसैले पुरुषहरुलाई लक्षित् गर्दै नयाँ सर्वेक्षणले २० वर्ष उमेरभित्रक महिलाहरुमा यौन चाहना उच्च रहने सार्बजनिक गरेको छ । भिटामिन कम्पनी हेल्थ स्पानले ल्याएको यो नयाँ रिर्पोटले यस्तो यस्तो जानकारी गराएको छ । यसअघि महिलाहरु ३५ देखी ४० वर्षसम्म यौन सम्बन्ध राख्नका लागि लालयित रहने र त्यतिबेला उनीहरुमा सम्बन्धलाई लिएर उच्च आत्मविश्वास तथा इच्छाशक्ति रहने जनाइएको थियो । तर, नयाँ सर्वेक्षणले उमेर बढ्दै गएसँगै महिलाहरुले बेडरुममा असुरक्षित महसुस गर्ने तथ्य बाहिर ल्याएको छ । बढ्दो उमेरसँगै महिलाहरु आफूलाई नराम्रो ठान्ने गर्दछन् । त्यस्तै २० वर्षसम्म उनीहरुसँग यौन शक्ति पर्याप्त रहने पनि सर्वेक्षणमा जनाइएको छ । नयाँ सर्वेक्षणमा ३० वर्ष कटेका केही महिलाले आफूलाई आर्कषक महसुस नगर्ने बताएका थिए भने दुई तिहाईले यौन सम्बन्धको इच्छा नरहेको बताएका थिए । २० वर्षभन्दा कम तथा २५ वर्षभित्रका महिलाहरुले भने यौन इच्छाशक्ति बलियो रहेको प्रतिक्रिया दिए । रिर्पोटमा जनाइएअनुसार ४१ देखी ४५ वर्षको उमेर यौनका लागि सबैभन्दा नराम्रो उमेर मानिन्छ । एजेन्सीको सहयोगमा
Share on Google Plus

About news 24

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment