1 hundred 55 Member of the new power of the whole party


Nuwakot-Social Democratic Party district executive committee has come in a new power in Nepal. The construction of a new power that they have the support and trust of the campaign at a press conference that the party district president, saying Belauri release dharmabahadura Gurung on their district karyasamitisahita 1 hundred and 55 new power has announced a merger.
banner-300X250
New power at the district office of Social Democratic Party district committee Chairman Gurung dissolved by the new power and new power to sign the interim District Council Secretariat 7 of the incident. Similarly, the old district leader of the Nepali Congress and Nepali Congress convention delegates and even a district party spokesperson Krishna kuikelale abandonment by the Nepali Congress have signed a new power.

The new power engineer and the district coordinator of the campaign, a program central Prince Regmi, Prem Tamang, Chet officer was also presen
नुवाकोट–सामाजिक लोकतान्त्रिक पार्टीको जिल्ला कार्यसमिति नयाँ शक्ति नेपालमा प्रबेश गरेको छ। नयाँ शक्ति अभियान निर्माणमा आफूहरुको समर्थन र विश्वास रहेको भन्दै विदुरमा आयोजित पत्रकार सम्मेलनमार्फत उक्त पार्टीका जिल्ला अध्यक्ष धर्मबहादुर गुरुङले विज्ञप्ति जारी गरि आफ्नो जिल्ला कार्यसमितिसहित १ सय ५५ जना नयाँ शक्तिमा विलय भएको घोषणा गरे।
banner-300X250
नयाँ शक्तिको जिल्ला कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष गुरुङले सामाजिक लोकतान्त्रिक पार्टीको जिल्ला कमिटि भंग गरि नयाँ शक्तिमा प्रवेश गरेको र नयाँ शक्तिको अन्तरिम जिल्ला परिषदको सचिवालयमा ७ जना पठाएको बताए। यस्तै नेपाली काँग्रेसका पुराना जिल्ला नेता तथा नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधी र जिल्ला पार्टी प्रवक्ता समेत भइसकेका कृष्णप्रसाद कुइकेलले नेपाली काँग्रेस परित्याग गरि नयाँ शक्तिमा प्रवेश गरेका छन्।

नयाँ शक्ति अभियानको प्रवेश कार्यक्रममा केन्द्रीय अभियान्ता तथा नुवाकोटका जिल्ला संयोजक राजकुमार रेग्मी, प्रेम तामाङ, चेतनाथ अधिकारी लगायतको उपस्थिती थियो
Share on Google Plus

About news 24

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment