April 3, 2072- CPN-UML Vice Chairman Bam Dev Gautam of the CPN-UML party that divided the Congress leader Khum Bahadur Khadka, what does your hand have contradicted.
He issued a press release attached to the division, Khum UML as witnesses have presented themselves are expressing concern. Gautam said, "Khum Bahadur Khadka, my party is not in front of or immediately after the meeting. I need advice khumabahadurasamga was no need for any situation, and he felt fulfilled. '
Khum Bahadur Khadka ideology that he has never felt the person saying 'People like Khum UML divided in some way, who would have received only know that my party is not involved in any way to be. "
Gautam intact statement:
Newly elected Nepali Congress leader Khum vahadura the CPN (UML) divided his major hand in the matter, saying, I will present as witnesses Dev Gautam serious attention towards me has been.
My party is in front of or immediately behind khumavahadura Khadka had not even met. I need advice khumavahadurasamga was no need for any situation, and it also can be realized. Khumavahadura Khadka ideology that has never felt I had to be the person. Khumavahadura, such as people who are in some way UML division received only know that my involvement would split the party would not under any circumstances.
After splitting the Congress government, the CPN (ML) was involved in the case said khumavahadurasamga met. He told me in those aijipi Achyut Krishna Kharel you remove the topic up to that would girijababule had suggested. I stand for the Koirala government reinstated it joined the government after a rescue. The event then CPN (ML) for the suicide was.
चैत्र ३, २०७२- नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले एमाले पार्टीको विभाजनमा आफ्नो हात रहेको भन्ने कांग्रेस नेता खुमबहादुर खड्काको भनाईको खण्डन गरेका छन् ।
एक प्रेस विज्ञप्ति जारी गर्दै उनले खुमबहादुर एमाले विभाजनमा संलग्न रहेको त्यसको साक्षीका रुपमा आफूलाई प्रस्तुत गरेकोमा आपत्ति प्रकट गरेका हुन् । गौतमले भनेका छन्, ‘खुमबहादुर खड्कासँग मेरो पार्टी विभाजनका अगाडि वा तत्काल पछाडि पनि भेट भएको थिएन । खुमबहादुरसँग मैले सल्लाह गर्नुपर्ने कुनै आवश्यकता थिएन र त्यो कुनै पनि अवस्थामा महसुस पनि गरिनँ ।’
उनले खुमबहादुर खड्का सिद्धान्तसम्मत कुरा गर्ने व्यक्ति भएको कहिल्यै महसुस नगरेको भन्दै ‘खुमबहादुर जस्ता व्यक्तिहरु एमाले विभाजनमा कुनै न कुनै तरिकाले लागेका छन् भन्ने थाहा मात्र पाएको भए पार्टी विभाजनमा मेरो संलग्नता कुनै पनि हालतमा हुने थिएन ।’
गौतमको वक्तव्य जस्ताको तस्तै :
नेपाली कांग्रेसका नवनिर्वाचित नेता खुम वहादूर खड्काले नेकपा(एमाले) विभाजनमा आफ्नो प्रमुख हात रहेको भन्दै म वामदेव गौतमलाई साक्षीका रुपमा प्रस्तुत गरेको विषय प्रति मेरो गम्भीर ध्यान गएको छ ।
खुमवहादुर खड्कासँग मेरो पार्टी विभाजनका अगाडि वा तत्काल पछाडि पनि भेट भएको थिएन । खुमवहादुरसँग मैले सल्लाह गर्नुपर्ने कुनै आवश्यकता थिएन र त्यो कुनै पनि अवस्थामा महसुस पनि गरिन । खुमवहादुर खड्का सिद्धान्तसम्मत कुरा गर्ने व्यक्ति भएको कहिल्यै महसुस पनि मैले गरिन । खुमवहादुर जस्ता व्यक्तिहरु एमाले विभाजनमा कुनै न कुनै तरिकाले लागेका छन् भन्ने थाहा मात्र पाएको भए पार्टी विभाजनमा मेरो संलग्नता कुनै पनि हालतमा हुने थिएन ।
विभाजन पछि काँग्रेस सरकारमा नेकपा(माले) सामेल हुने सन्दर्भमा खुमवहादुरसँग भेट भने भएको थियो । उनले मलाई त्यसबेलाका आइ.जि.पी. अच्यूत कृष्ण खरेललाई हटाउने विषय तपाइले उठाउनु होला गिरीजाबाबुले मान्नुहुन्छ भनेर सुझाव दिएका थिए । त्यसलाई मैले अडान राख्नाले कोइराला सरकारमा सामेल भैसकेपछि त्यही कारण सरकारबाट हट्नुपर्यो । जुन घटना तत्कालिन नेकपा(माले) का निम्ति आत्मघाती भयो ।
0 comments:
Post a Comment