April 3, 2072- Shivmandir VDC as the hilly region of Nawalparasi phalamakhani has been found. While the detailed Survey of Mines and Geology, as there are at least 80 million metric tons of iron was found in the mine.
According to the survey Shivmandir Badri Narayan Bastakoti deployed to ply the bhubhargavid -3 place a hundred hectares of ponds that are found in the iron mines. Phalamakhani 8 to 10 kilometers area due to the spread and depth of 2 hundred and 50 meters in Nepal found that the largest iron shaft is said Bastakoti.
Earlier RAMECHHAP Kadamandu and pamphlets in Kathmandu phulcokima iron mining work has already given the government to the private sector.
Bastakoti bhugarvavid including King marhajana, colleagues Basanta officer, asiphababu best and Baburam khatriko team surveyed in detail the last week of the last states that are placed there.
चैत्र ३, २०७२- नवलपरासीको पहाडी क्षेत्रको धौबादी गाबिसमा फलामखानी फेला परेको छ । खानी तथा भूगर्भ बिभागले गरेको विस्तृत सर्भेका क्रममा त्यहाँ कम्तीमा ८० लाख मेटि्रक टन फलाम रहेको खानी रहेको भेटिएको हो ।
सर्भेमा खटिएका बिभागका भूभर्गविद् नारायण बास्ताकोटीका अनुसार धौबादी गाबिस-३ पोखरी भन्ने स्थानको एक सय हेक्टर क्षेत्रफलमा फलाम खानी फेला परेको हो । फलामखानी ८ देखि १० किलोमिटर क्षेत्रफलमा फैलिएको र गहिराई २ सय ५० मिटरसम्म रहेकाले नेपालमा भेटिएको यो नै सबैभन्दा ठुलो फलाम खानि रहेको बस्ताकोटीको भनाई छ ।
यसअघि रामेछापको थोसे र काठमाडौको फुल्चोकिमा भेटीएको फलाम खानी उत्खननको काम सरकारले निजी क्षेत्रलाई दिइसकेको छ ।
बास्ताकोटी सहित भुगर्वविद् नरेश मर्हजन, सहयोगिहरु बसन्त अधिकारी, असिफबाबु श्रेष्ठ र बाबुराम खत्रिको टोली गत फागनु अन्तिम सातादेखि बिस्तृत सर्भेमा त्यहाँ खटिएका छन् ।
0 comments:
Post a Comment