KATHMANDU, April 1. Two riders from Kathmandu due to aerodrome has been dairbhata. 5 cases have been on hold for nearly aerodrome.
Tribhuvan International Airport in Kathmandu due to riders from the affected areas due to two Biman has been diverted.
Due to adverse weather during the hard landing after walking wah Airport near the air traffic controllers Unit said Biman has been diverted.
Fly Dubai ephajeta 5577 and Korean Airlines have been diverted KA 6 9 5 Biman. Korean Air 2 was to be congratulated 25 minutes Landing Fly 2: 40 in Dubai are being jeopardized.
Dubai airport to fly to Lucknow, India srotakaanusara and Korean Airlines have been diverted from Bangkok Airport near the air traffic controllers Unit said.
Eyararvejako similar jet 260, air arebiyako 531, Air indiyako 247 and 215, and the queue has been on hold for nearly Biman Airlines 646 Air trapika Controller Unit said.
काठमाडौं, १ चैत । काठमाडौंमा आएको हावाहुरीका कारण दुईवटा बिमान डाइर्भट गरिएको छ । ५ वटा बिमान आकाशमै होल्डमा छन् ।
काठमाडौंमा आएको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल क्षेत्रमा पनि असर गरेका कारण दुईवटा बिमान डाइभर्ट गरिएको छ ।
अवतरणको समयमा कडा हावाहरी चलेका कारण मौसम प्रतिकुल भएपछि बिमानस्थलको एयर ट्राफिक कन्ट्रोलर युनिटले बिमानलाई डाइभर्ट गरिएको जनाएको छ ।
फ्लाई दुबईको एफजेट ५५७७ र कोरियन एयरलाइन्सको केए ६९५ बिमान डाइभर्ट भएका छन् । कोरियन एयर २ बजेर २५ मिनेटमा अवतरण हुनुपर्ने थियो भने फ्लाइ दुबइ २ः४० मा आइपुग्नुपर्ने हो ।
बिमानस्थल स्रोतकाअनुसार फ्लाई दुबइलाई भारतको लखनउ र कोरियन एयरलाइन्सलाई बैंककमा डाइभर्ट गरिएको बिमानस्थलको एयर ट्राफिक कन्ट्रोलर युनिटले जनाएको छ ।
यस्तै जेट एयरर्वेजको २६०, एयर अरेबीयाको ५३१, एयर इन्डियाको २४७ र २१५ तथा कतार एयरलाइन्सको ६४६ बिमानलाई आकाशमै होल्ड गरिएको एयर ट्रापिक कन्ट्रोलर युनिटले जनाएको छ ।
- See more at: http://dcnepal.com/news/news.php?nid=198484#sthash.QSEB853e.dpuf
0 comments:
Post a Comment