
![]() |
KATHMANDU, . Kathmandu world pollution index has been listed as the world's third-polluted city to Asia as the most polluted city has been notified.
According to the World Pollution Index Steering Kathmandu are ranked third and the first polluted cities of Asia has become a successful.
Asia's polluted capital city Kathmandu, the first number in the list is needed. Manila, the second and the third position Noida. Beijing has the 13th number. This is a list of the most Laxmi that had the city in the 74th Tokyo Japan World pollution index has been published.
The world's third position in the list polluted city of Kathmandu city has received 9 6.66 points. The most polluted cities are Chicago iviptako masedoniyako tebhogo and second place. Both points have been 99 plus points.
Sucakankama pollution on the basis of the world's top 10 polluted cities kathamadaunsamgai India, two of the city are in the list. Kathamadaunsamgai Noida, India, the world's sixth and eighth polluted capital city are listed as.
Sixth neighboring Noida, India, China, India Delhi gvanjhao seventh place and is the eighth number. The list of the world's polluted city Dhaka, Bangladesh, 14 th, 16 th brajilako Sao Paulo, Mumbai, India, 17 th, 18 th, and China's Beijing, Karachi 20 th position.
काठमाडौं, ६ चैत । काठमाडौं विश्व प्रदुषण सुचकांकमा विश्वको तेस्रो प्रदुषित शहरको रुपमा सूचीकृत भएको छ भने एशियाको सबैभन्दा प्रदुषित शहरको रुपमा सूचित भएको छ ।
विश्व प्रदुषण सुचकांकमा जनाइए अनुसार काठमाडौं विश्वकै तेस्रो र एसियाको पहिलो प्रदुषित शहर बन्न सफल भएको छ ।
एशियाको प्रदुषित शहरको सूचीमा राजधानी काठमाडौं पहिलो नम्बरमा परेको छ । मनिला, दोस्रो र नोयडा तेस्रो स्थानमा छन् । बेइजिङ १३ औं नम्बरमा परेको छ । यो सूचीको सबैभन्दा पुछार अर्थात ७४ औं नम्बरमा जापानको टोकियो शहर परेको विश्व प्रदुषण सुचकांकमा प्रकाशित गरिएको छ ।
विश्वकै प्रदुषित शहरको सूचीमा तेस्रो स्थानमा परेको काठमाडौं शहरले ९६.६६ अंक पाएको छ । सबैभन्दा प्रदुषित शहरमा मासेडोनियाको टेभोगो र दोस्रो स्थानमा इविप्टको सिकागो परेका छन्। दुबैको अंक ९९ प्लस अंक पाएका छन् ।
प्रदुषण सूचाकांकमा आधारमा काठमाडौंसँगै भारतका दुई शहर विश्वकै मुख्य १० प्रदुषित शहरको सूचीमा छन् । काठमाडौंसँगै भारतको नोयडा विश्वकै छैठौं र राजधानी दिल्ली आठौं प्रदुषित शहरका रुपमा सूचीकृत भएका छन्।
छिमेकी मुलुक भारतको नोयडा छैटौं, चीनको ग्वान्झाओ सातौं स्थान र भारतकै दिल्ली आठौं नम्बरमा छ । विश्वमै प्रदुषित शहरको सूचीमा बंगलादेशको ढाका १४औं, ब्रजिलको साओ पाओलो १६औं, भारतको मुम्बई १७औं, चीनको बेइजिङ १८ औं र पाकिस्तानको कराँची २०औं स्थानमा छन् ।

![]() |
0 comments:
Post a Comment