Krishna aumsika eclipse day Wednesday khandagrasa pursue, do not take the time to do


Media NP, MAHOTTARI, March 25. On Wednesday morning, the sun eclipses, the astrologers said khandagrasa. According to the Nepal Calendar Determination Committee congratulated 57 minutes on Wednesday morning, 5 eclipse will begin when the sun rise, Nepal 6 congratulated 22 minutes because only then can be seen.

Wednesday, March Krishna khandagrasa aumsika day eclipse the medieval setting and adoption congratulated 27 minutes in the morning and moksakala 6 7 2 minutes congratulated the committee chairman and theology alumni, Dr Chandra Gautam said.

Chairman of the Committee at this time, according to Gautam Kathmandu sun appears in the sky will be visible seven congratulated 2 minutes. On Wednesday, March 8 congratulated Krishna ausi date is 6 minutes long. Subsequently, Feb sukla pratipada is useful. This time, donated alms, we must worship isvara jyotiharu says
मिडिया एनपी, महोत्तरी , २५ फागुन । बुधबार बिहान खन्डग्रास सूर्य ग्रहण लाग्ने ज्योतिषहरुले बताएका छन् । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार बुधबार बिहान ५ बजेर ५७ मिनेटमा सूर्यग्रहण सुरु हुने भएपनि नेपालमा ६ बजेर २२ मिनेट जाँदा सूर्य उदाउने भएकाले त्यसपछि मात्र देख्न सकिनेछ ।

बुधबार फागुन कृष्ण औँसीका दिन खण्डग्रास सूर्यग्रहण लाग्ने र ग्रहणको मध्यकाल बिहान ६ बजेर २७ मिनेटमा र मोक्षकाल ७ बजेर २ मिनेटमा हुने समितिका अध्यक्ष एवम् धर्मशास्त्र विद् प्राडा रामचन्द्र गौतमले जानकारी दिए ।

समितिका अध्यक्ष गौतमका अनुसार यो समयमा काठमाडौंको आकाशमा सूर्य उदाएपछि सात बजेर २ मिनेटसम्म देख्न सकिनेछ । बुधबार फागुन कृष्ण औसी तिथि ८ बजेर ६ मिनेट सम्म रहेको छ । त्यस पछी फाल्गुन सुक्ल प्रतिपदा लाग्ने छ । यस्तो समयमा दान दक्षिणा, इस्वर आराधना गर्नुपर्ने ज्योतिहरु बताउँछन् ।
Share on Google Plus

About news 24

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment