10 years in the industrial sector tens of Motipur 10 rojagari Pandey -


Butwal. Industry Minister Som Pandey will now be the least pollution-free industrial zone anrtarastiya with a whole environment to be said Wednesday.
Number 5 to Butwal state government recently announced by the industrial sector, Motipur land inspection today the Minister Pandey in all the states to be investment in the industrial sector anrtarastiya starakama making anrtarastiya said.
He would be the industrial sector based on domestic raw materials udyogalarai priority and incentives, he said. In terms of the kind of weak, but the first jrasto vatavaranriya making environmentally friendly industrial sector provide direct employment to 10 years 10 million people, he said the government was planning.
Rupandehi industrial sector increased further and now the industrial sector are also likely to soon become bhraekale information he warned. On that occasion, Butwal Chamber of Commerce and former chairperson of the corridor coordinator Raj Shrestha Motipur local level until now the actions were briefed relationship.
Similarly, Bishnu Prasad Dhakal, chief district officer Butwal Chamber of Commerce and Industry Vice President and Motipur corridor Secretary Anil Shrestha, a member and former chairman of Motipur VDC has Motipur Sharma also need amaidyogika sector, land conditions and should now work sramvandhama were briefed.
बुटवल । उद्योग मन्त्रि सोमप्रसाद पाण्डेले अब बन्ने औद्योगिक क्षेत्र अन्र्तराष्टिय स्तरका प्रदुषण रहित पुर्ण वातावरण युक्त हुने बताएका छन ।
प्रदेश नम्वर ५ को बुटवल मोतिपुरमा सरकारले हालै घोषणा गरेको औद्योगिक क्षेत्रको जग्गाको आज निरीक्षण गर्दै मन्त्रि पाण्डेले सबै प्रदेशमा बन्ने औद्योगिक क्षेत्रलाई अन्र्तराष्टिय स्तरकाम बनाएर अन्र्तराष्टिय लगानी भित्र्याउने बताए ।
उनले अव बन्ने औद्योगिक क्षेत्रमा स्वदेशी कच्चा पदार्थमा आधारित उद्योगला्रई प्राथमिकता र सहुलियत दिने पनि बताए । पहिला ज्रस्तो वातावरण्रीय हिसावले कमजोर खालको नभई वातावरण मैत्री औद्योगिक क्षेत्र बनाएर १० बर्षमा १० लाख जनतालाई प्रत्यक्ष रोजगारी दिने योजना सरकारको रहेको उनको भनाइ थियो ।
रुपन्देही औद्योगिक क्षेत्रमा अगाडी बढेको र सम्भावना पनि भ्रएकाले यहाको औद्योगिक क्षेत्र छिट्टै बन्ने जानकारी उनले गराए । त्यस अवसरमा बुटवल उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष तथा मोतिपुर कोरीडोरका संयोजक नवराज श्रेष्ठले अहिले सम्म स्थानिय तहबाट भएका कामहरुको सम्वन्धमा जानकारी गराएका थिए ।
त्यस्तै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बिष्णु प्रसाद ढकाल बुटवल उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष तथा मोतिपुर कोरीडोरका सचिव अनिल श्रेष्ठ, सदस्य तथा मोतिपुर गाबिसका पुर्व अध्यक्ष शालिकराम शर्माले पनि मोतिपुर आमैद्योगिक क्षेत्रको आवश्यकता, जग्गाको अवस्था र अव गर्नुपर्ने कामका स्रम्वन्धमा जानकारी गराएका थिए ।
Share on Google Plus

About news 24

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment