The world shaken by the Nepali name of the Panama Papers kandah 13 public (including namavali)


Kathmandu, March 25 - around the world brought together the wave of tax evasion scandal sheet papers on Wednesday has been connected to the Nepali name.

Search journalists and international organizations (aisiaije) has found that the public record of 13 Nepalese had to invest in their address and opened the company has not even been mentioned.


The details public
bijendra Joshi
Vijendra Joshi, Nepal Private Shareholders of the World distribyutarsa. His company, Kathmandu, is building kantipathasthita accomplishment. The Company 9 May, 2002, came from the operation. Tax haven British Virgin Island registered as taken by the company is doing business in Nepal.

Bijesa broke Kumar Agarwal
His company's name Wood Stock Universal LTD. Biratnagar-9, Morang, Nepal Address of the company also considered tax haven British Virgin Island registered by the company is doing business in Nepal. The company came into operation in 2007. Effective April 10.

vimalakaji Tamata
Tamata vimalakaji involved in this scandal, bijendra Joshi, director of the company, including the World distribyutarsa ​​Nepal Pvt. He was the scandal, including the company are involved in the Himalayan Investment Group Limited. In 2003 the company was registered on December 22. The company also considered tax haven British Virgin Island registered by the company is doing business in Nepal. The company is located in the Kathmandu kantipathasthita siddhibhavanama.

Binu best
Thaiba, Lalitpur address the belavuda arcs are limitedaki director. In 2005, the company also registered 3 October will be considered tax haven British Virgin Island registered by the company is doing business in Nepal. Standard Chartered Bank said the company has had to invest.

Visvabara Singh Thapa
Balaju Sankhejung the Himalayan Investment Limited group to the scandal involving Thapa, who is also the director of another Nepali. He said the company was registered in 2003-22 in December, the company also considered tax haven British Virgin Island registered by the company is doing business in Nepal.

visvadhara nicely
Siddhibhavana Kantipath address the World distribyutarsa ​​Nepal Pvt Ltd and Himalayan Investment Group Limited stock holders, including the scandal involving another Nepalese are taheka visvadhara nicely. He was involved in the scandal, vimalkaji Tamata and Vijendra Joshi 'bijanesa partners are also.

DR. Shyam Bahadur Karmacharya
Ward Number 2 is located in Lalitpur district director Sergey Electro Medica Limited Karmacharya this scandal involves a degree of Nepal are the only medical. 2008 May 7, the day the company registered bahyeko also considered tax haven British Virgin Island registered by the company is doing business in Nepal. This company is registered, including Singapore.

Harish Kumar broke
His company's name Wood Stock Universal LTD. Biratnagar, Morang, Nepal Address of the company also considered tax haven British Virgin Island registered by the company is doing business in Nepal. The company came into operation in 2007. Effective April 10. He was involved in this scandal broke bijesa Kumar Agrawal 'bijanesa partner' are even.

Professor Satyandra Kumar Gupta
Kathmandu address the onka International, shareholder Gupta scholars involved in this scandal are known. She Nepal and abroad, including many union organizations are affiliated. His company also considered tax haven British Virgin Island registered by the company is doing business in Nepal. His company was registered in 1 9 August 2001.

Rajendra Kumar, among
Sukrapatha Kathmandu address the Fragrance Limited Shareholders of town kabrale the Company on January 8, was established in 200 9. His company also considered tax haven British Virgin Island registered by the company is doing business in Nepal.

Renuka high
Cunadevi Kathmandu address the Westminster Park kyapitalaki shareholder in the company, she is Pradhan, who has lodged a complaint on 18 August 2006. His company also considered tax haven British Virgin Island registered by the company is doing business in Nepal.

line vermi
Sukrapatha Kathmandu address the Fragrance Limited stock holder in town kabrale the Company on January 8, was established in 200 9. His company also considered tax haven British Virgin Island registered by the company is doing business in Nepal. He was involved in this scandal, Rajendra Kumar kabraki relatives learned.

Kanta Agarwal
Battisputali Kathmandu Address shareholder of the Multilink Trading Limited Shashikant Agarwal also involved in the scandal are another Nepali. It is the Company on July 1, 2003. The company is registered in. His company also considered tax haven British Virgin Island registered by the company is doing business in Nepal.
काठमाडौँ, २५ चैत - विश्वभर एकसाथ तरंग ल्याएको पानामा पेपर्स कर छली काण्डमा जोडिएका नेपालीहरुको नाम बुधबार सार्वजनिक भएको छ।

खोजी पत्रकारहरुको अन्तर्राष्ट्रिय संस्था (आईसीआईजे)ले सार्वजनिक गरेको विवरणमा १३ नेपाली परेको पाइएको छ भने उनीहरुको ठेगाना र लगानी गर्न खोलिएको कम्पनीको नामसमेत उल्लेख गरिएको छ।


सार्वजनिक गरेको विवरण
बिजेन्द्र जोशी
विजेन्द्र जोशी वर्ल्ड डिष्ट्रिब्युटर्स नेपाल प्रालिका शेयरहोल्डर हुन्। उनको कम्पनी काठमाडौँ, कान्तिपथस्थित सिद्धि भवनमा छ। उक्त कम्पनी ९ मे, २००२ बाट संचालनमा आएको हो। ट्याक्स हेवनको रुपमा लिइएको ब्रिटिश भर्जिन आइल्याण्डमा दर्ता गरेर उक्त कम्पनीले नेपालमा कारोबार गरिरहेको छ।

बिजेश कुमार तोडी अग्रवाल
उनको कम्पनीको नाम वुड स्टक युनिभर्सल लिमिटेड हो। विराटनगर-९ मोरङ, नेपाल ठेगाना रहेको यो कम्पनीले पनि कर स्वर्ग मानिएको ब्रिटिश भर्जिन आइल्याण्डमा दर्ता गरेर उक्त कम्पनीले नेपालमा कारोबार गरिरहेको छ। यो कम्पनी सन् २००७ अप्रिल १० तारिखदेखि संचालनमा आएको हो।

विमलकाजी ताम्राकार
विमलकाजी ताम्राकार यसै प्रकरणमा मुछिएका बिजेन्द्र जोशीको कम्पनी वर्ल्ड डिष्ट्रिब्युटर्स नेपाल प्रालिका समेत निर्देशक हुन्। उनी यो प्रकरणमा उक्त कम्पनी सहित हिमालयन इन्भेस्टमेन्ट ग्रुप लिमिटेडसँग मुछिएका हुन्। यो कम्पनी सन् २००३ डिसेम्बर २२ मा दर्ता भएको हो। यो कम्पनीले पनि कर स्वर्ग मानिएको ब्रिटिश भर्जिन आइल्याण्डमा दर्ता गरेर उक्त कम्पनीले नेपालमा कारोबार गरिरहेको छ। यो कम्पनी पनि काठमाडौँको कान्तिपथस्थित सिद्धिभवनमा अवस्थित छ।

बिनु श्रेष्ठ
थैब, ललितपुर ठेगाना रहेको बेलवूड आर्क्स लिमिटेडकि निर्देशक हुन्। सन् २००५ ३ अक्टोबरमा दर्ता भएको यस कम्पनी पनि कर स्वर्ग मानिएको ब्रिटिश भर्जिन आइल्याण्डमा दर्ता गरेर उक्त कम्पनीले नेपालमा कारोबार गरिरहेको छ। उनले स्ट्याण्डर्ड चार्टड बैंकमार्फत उक्त कम्पनीमा लगानी गरेकी छिन्।

विश्वबर सिह थापा
बालाजु नेपालटारमा रहेको हिमालयन इन्भेष्टमेन्ट गु्रप लिमिटेडका निर्देशक समेत रहेका थापा यो प्रकरणमा मुछिएका अर्का नेपाली हुन् । उनको यो कम्पनी २००३–२२ डिसेम्बरमा दर्ता भएको हो भने यो कम्पनीले पनि कर स्वर्ग मानिएको ब्रिटिश भर्जिन आइल्याण्डमा दर्ता गरेर उक्त कम्पनीले नेपालमा कारोबार गरिरहेको छ।

विश्वधर तुलाधर
सिद्धिभवन कान्तिपथमा ठेगाना रहेको वर्ल्ड डिष्ट्रिब्युटर्स नेपाल प्रालि र हिमालयन इन्भेष्टमेन्ट ग्रुप लिमिटेडका शेयर होल्डर समेत तहेका विश्वधर तुलाधर यो प्रकरणमा मुछिएका अर्का नेपाली हुन्। उनी यो प्रकरणमा मुछिएका विमल्काजी ताम्राकार र विजेन्द्र जोशीका ’बिजनेश पार्टनर पनि हुन्।

डा. श्याम बहादुर कर्माचार्य
ललितपुर जिल्ला वडा नम्बर २ मा अवस्थित सर्जी इलेक्ट्रो मेडिका लिमिटेडका निर्देशक कर्माचार्य यो प्रकरणमा मुछिएका एक मात्र डाक्टरी डिग्री भएका नेपाली हुन्। २००८ मे ७ तारिखका दिन दर्ता बह्येको यो कम्पनीले पनि कर स्वर्ग मानिएको ब्रिटिश भर्जिन आइल्याण्डमा दर्ता गरेर उक्त कम्पनीले नेपालमा कारोबार गरिरहेको छ। यो कम्पनी सिंगापुरमा समेत दर्ता छ।

हरिश कुमार तोडी
उनको कम्पनीको नाम वुड स्टक युनिभर्सल लिमिटेड हो। विराटनगर, मोरङ, नेपाल ठेगाना रहेको यो कम्पनीले पनि कर स्वर्ग मानिएको ब्रिटिश भर्जिन आइल्याण्डमा दर्ता गरेर उक्त कम्पनीले नेपालमा कारोबार गरिरहेको छ। यो कम्पनी सन् २००७ अप्रिल १० तारिखदेखि संचालनमा आएको हो। उनी यसै प्रकरणमा मुछिएका बिजेश कुमार तोडी अग्रवालका ’बिजनेश पार्टनर’ समेत हुन्।

प्रोफेसर सत्यन्द्र कुमार गुप्ता
काठमाडौँ ठेगाना रहेको ओन्का इन्टरनेश्नलका शेयर होल्डर गुप्ता यस प्रकरणमा मुछिएका विद्वानका रुपमा चिनिएका छन्। उनी नेपाल तथा विदेशका धेरै संघ संस्थामा समेत आवद्ध छन्। उनको कम्पनीले पनि कर स्वर्ग मानिएको ब्रिटिश भर्जिन आइल्याण्डमा दर्ता गरेर उक्त कम्पनीले नेपालमा कारोबार गरिरहेको छ। उनको कम्पनी १९ अगष्ट सन् २००१ मा दर्ता भएको हो।

राजेन्द्र कुमार काब्रा
शुक्रपथ काठमाडौँ ठेगाना रहेको फ्रेग्रेन्स टाउन लिमिटेडका शेयरहोल्डर रहेका काब्राले उक्त कम्पनी ८ जनवरी, २००९ मा स्थापना गरेका थिए। उनको कम्पनीले पनि कर स्वर्ग मानिएको ब्रिटिश भर्जिन आइल्याण्डमा दर्ता गरेर उक्त कम्पनीले नेपालमा कारोबार गरिरहेको छ।

Share on Google Plus

About news 24

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment