A woman can be the lack of SLC day suicide


Jumla, 9 March 1 - Entrance Exam (SLC) day a woman suicide achamaki are lacking.

22-year-old Ganga municipal district -11 jupu khimadaki vindra Rawal on Wednesday night, committed suicide at her. Lin passes the test had gone to participate in inter-passes are opened and suicide.

Kalika Secondary School enrolled in their school, jupuma 75 percent attendance can pass hence prevents their neighbors Chandra Bhandari said Rawal, committed suicide by hanging.

Shortly before the general health care had gone to India to participate in the Raval's resignation for the SLC has returned home to his family sources said.

Police said the incident could not be identified due to Jumla, said the investigation into the incident, said police Inspector Badri Dhakal. Postmortem examination of the deceased has been district hospital.
अछाम, १९ चैत - प्रवेशिका परीक्षा (एसएलसी) दिन नपाउँदा अछामकी एक युवतीले आत्महत्या गरेकी छन्।

जिल्लाको मङ्गलसेन नगरपालिका-११ जुपु खिमाडाकी २२ वर्षीया विन्द्रा रावलले बुधवार राति झुन्डिएर आत्महत्या गरेकी हुन्। परीक्षामा सहभागी हुन प्रवेशपत्र लिन गएकी विन्द्राले प्रवेशपत्र नपाएपछि आत्महत्या गरेकी हुन्।

आफ्नो भर्ना भएको विद्यालय कालिका माध्यमिक विद्यालय, जुपुमा ७५ प्रतिशत हाजिरी नभएकाले प्रवेशपत्र पाउन नसकेकी रावलले झुन्डिएर आत्महत्या गरेको उनका छिमेकी चन्द्र भण्डारीले बताए।

केही समयअगाडि सामान्य स्वास्थ्य उपचारमा भारत गएकी रावल एसएलसी परीक्षामा सहभागी हुनकै लागि घर फर्किएको उनको पारिवारिक स्रोतले बताएको छ।

अछाम प्रहरीले भने उक्त घटनाको कारण खुल्न नसकेको बताउदै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक बद्रीप्रसाद ढकालले बताए। मृतकको शवपरीक्षण जिल्ला अस्पताल अछाममा गरिएको छ।
Share on Google Plus

About news 24

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment