March 30. Two persons were arrested for acid attack has been arrested by police.
Thursday evening, two unidentified motorcycle opened his own grocery store, sitting at -2 gulariyaki vyaktiharule Dang Ghorahi caudharimathi acid attack by Rita had fled.
Two arrested on suspicion of involvement in the same incident investigation by the district police chief SP Snack kadayatale said.
32 years old Rita were injured in acid attack on Saturday in Nepalgunj Medical College has been surgery. Acid attack swelling cheek and part of the surgery and continue with the treatment of ghaatiko Rita Prasad Chaudhary said the father.
Rita 12 years old and he is a son of Rapti been operating a grocery store is mentioned.
फागुन ३० । एसिड प्रहार गरेको आशंकामा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बिहिबार बेलुका आफ्नै किराना पसलमा बसिरहेको समयमा मोटरसाइकलमा आएका दुई अपरिचित व्यक्तीहरुले दाङको घोराही –२ गुलरियाकी रिता चौधरीमाथि एसिड प्रहार गरि भागेका थिए ।
सोही घटनामा संलग्न भएको आशंकामा दुई जनालाई पक्राउ गरि अनुसन्धान थालिएको जिल्ला प्रहरी प्रमुख एसपी कुवेर कडायतले बताएका छन् ।
एसिड प्रहारबाट घाइते ३२ बर्षिया रिताको शनिबार मेडिकल कलेज नेपालगञ्जमा शल्यक्रिया भएको छ । एसिड प्रहारबाट पोलिएको गाला र घााटीको भागमा शल्यक्रिया भएको र उपचार जारी रहेको रिताका बुवा रामप्रसाद चौधरीले बताएका छन् ।
रिताको १२ बर्षिय एक छोरा रहेको र उनले घोराहीमा किराना पसल संचालन गरिरहेको बताइएको छ ।
0 comments:
Post a Comment