
![]() |
KATHMANDU, March 28 - the branch of the Department of Foreign Employment, Commission for the Investigation of Abuse of Authority authorized uttamaprasada Kharel into lidamlidaim has been arrested.
Branch spokesman Hari Pushkar authority authorized Kharel 1 million red-law have been arrested. Foreign Employment regarding the issue of a person in custody for investigation into an thunamukta also will make the dispute, he had taken a bribe.
And took him under his control Pushkar karyaksabata authority spokesman said the investigation has been started.
काठमाडौं, फागुन २८ - वैदेशिक रोजगार विभागका शाखा अधिकृत उत्तमप्रसाद खरेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिदाँलिदैँ पक्राउ गरेको छ ।
अख्तियारका प्रवक्ता कृष्णहरी पुष्करले कानुन शाखाका अधिकृत खरेललाई १ लाख घुससहित पक्राउ गरिएको जानकारी दिएका छन् । वैदेशिक रोजगार सम्बन्धि विवादमा अनुसन्धानको लागि थुनामा रहेका व्यक्तिको विवाद मिलाई थुनामुक्त गरिदिने भनि उनले घुस लिएका थिए।
अख्तियारका प्रवक्ता पुष्करले उनलाई उनकै कार्यक्षबाट नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिएको बताएका छन् ।

![]() |
0 comments:
Post a Comment