April 12, 2072- crashed in Russia last Saturday due to fly to Dubai jetaka kyaptenale fatigue has been revealed showing the airline tried to leave a job. Rostobha Boeing 737-800 accident on Don city and all 62 riders were killed.
Introduction to hide the BBC on condition that the pilots fatigue is a major factor in the accident, he said. Earlier, the pilot informed the control room and fell asleep due to fatigue were briefed. But a spokesman for Fly Dubai asks for feedback about their karmacarisambandhi fielded confidential information to the public.
"It is important. This tragic event was concluded that at least how they also can not be for family honor. This is being investigated, "he said.
The BBC that the pilots told his fellow workers at risk of fatigue due to different. A pilot with this issue, given the resignation. Bhijibiliti weak and intense rains also considered an accident.
The aircraft landed at the starting line of fuel for at least 2 hours after the failure was hanging tank. Finally, a second attempt when the plane crashed dhavanamargabhanda be enough to go out.
चैत्र १२, २०७२- गत शनिबार रसियामा दुर्घटनाग्रस्त फ्लाई दुबई जेटका क्याप्टेनले थकानलाई कारण देखाउँदै वायुसेवाको जागिर छाड्न खोजेको खुलासा भएको छ । बोइङ ७३७–८०० रोस्तोभ अन डोन सहरमा दुर्घटना हुँदा त्यसमा सवार सबै ६२ को मृत्यु भएको थियो ।
बीबीसीसँग परिचय लुकाउने सर्तमा कुरा गर्दै पाइलटहरूले उक्त दुर्घटनामा थकान नै मुख्य कारक भएको बताए । यसअघि एक पाइलटले कन्ट्रोल रुममा थकानका कारण निदाएको जानकारीसमेत गराएका थिए । तर यसबारे प्रतिक्रिया माग्दा फ्लाई दुबईका एक प्रवक्ताले आफ्ना कर्मचारीसम्बन्धी गोप्य जानकारी सार्वजनिक गर्न नमिल्ने बताए ।
‘यो महत्त्वपूर्ण छ । यस्तो दु:खद घटना कसरी भयो भनेर अनुमान गर्नु कम्तीमा उनीहरूका परिवारको इज्जतका लागि पनि मिल्दैन । यसबारे निष्पक्ष छानविन भइरहेको छ,’ उनले भने ।
बीबीसीसँग कुरा गर्ने पाइलटहरूले आफ्ना सहकर्मीहरू थकानका कारण विभिन्न जोखिममा रहेको बताए । एक पाइलटले यसै विषयलाई लिएर राजीनामा दिइसकेका छन् । कमजोर भिजिबिलिटी र तीव्र हावाहुरी पनि दुर्घटनाका कारक मानिन्छन् ।
समाचारमा जनाइएअनुसार उक्त विमान अवतरण गर्ने सुरुआती प्रयास असफल भएपछि कम्तीमा २ घण्टा आकाशमै घुमिरहेको थियो । त्यसपछि बल्ल दोस्रो प्रयास गर्दा विमान धावनमार्गभन्दा बाहिर गएर दुर्घटनाग्रस्त हुन पुगेको हो ।
0 comments:
Post a Comment