
![]() |
April 3, 2072- The South Asian Association for Regional Cooperation (SAARC) to tomorrow (Thursday) will be participating in the meeting of Foreign Ministers of SAARC countries have arrived in Pokhara ministers agree.
March 1 to 4, and continue until the last day of mini-summit-level meeting of foreign ministers to be put. Interim level meeting today.
The first special guest to take part in the conference with Indian Foreign Minister Sushma Swaraj will arrive in Pokhara are. On Wednesday afternoon, he came to Gorakhpur are directly Pokhara. Anyadesaka Kathmandu, there have been ministers. Deputy Prime Minister and Minister for Foreign Affairs, Kamal Thapa, welcomed all the guests have.
Pokhareliharule foreign guests, including musical instruments, including the courtyard of Pokhara, Mustang vimanasthaladekhi have a grand reception.
Grand hotalamai convention visitors, the feast is arranged. They now have an informal meeting, vyavasta. Foreign Minister Thapa have their feast in honor of the night.
The next meeting is scheduled to be inaugurated by Prime Minister kepisarma Oli. Eradication of terrorism and extremism to the meeting of the SAARC region by creating an effective mechanism be agreed mahārāṇi growth. Also in the 18th summit meeting of the implementation of decisions and commitments will emphasize.
The meeting of Nepal on behalf of the Deputy Prime Minister and Minister for Foreign Affairs, Kamal Thapa, Indian External Affairs Minister, Maldives Foreign dunaya be held, the Sri Lankan Foreign Minister Mangala samaravera, Bangladesh Foreign Minister Abul Hassan Mohamed Ali, Bhutan's Foreign damaco Dorji, Afghanistan upavidesamantri Hikmat Khaled karjai and Pakistan on behalf of the Prime Minister's Foreign Affairs Advisor sartaja Aziz affiliate being. Karzai also participate in the meeting, he was secretary-level upavidesamantri karjari Tuesday paekhara are emailed.
चैत्र ३, २०७२- दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को भोलि (बिहीबार) हुने विदेश मन्त्रीस्तरीय बैठकमा सहभागी हुन सार्क राष्ट्रका विदेशमन्त्रीहरु पोखरा आइपुगेका छन् ।
चैत १ देखि ४ गतेसम्म जारी मिनी सार्क शिखर सम्मेलनको अन्तिम दिन विदेश मन्त्री स्तरीय बैठक हुन लागेको हो । सचिवस्तरीय बैठक भने आज सकिदैंछ ।
सम्मेलनमा भाग लिन पोखरा आइपुग्ने पहिलो विशिष्ठ पाहुन भारतीय विदेशमन्त्री सुष्मा स्वराज हुन् । उनी बुधबार अपरान्ह गोरखपुरबाट सिधा पोखरा आएकी हुन् । अन्यदेशका मन्त्रीहरु भने काठमाडौं हुँदै आएका छन् । सबै पाहुनाको उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापाले स्वागत गरेका छन् ।
पोखरेलीहरुले समेत विदेशीको पाहुनाको पोखरा विमानस्थलदेखि मुस्ताङ चोकसम्म बाजागाजा सहित भव्य स्वागत गरेका छन् ।
सम्मेलनस्थल ग्रान्ड होटलमै पाहुनाहरुको बासको व्यवस्था मिलाइएको छ । उनीहरु अहिले अनौपचारिक भेटवार्तामा व्यवस्त छन् । परराष्ट्रमन्त्री थापाले उनीहरुको सम्मानमा रात्रि भोजको आयोजना गरेका छन् ।
प्रधानमन्त्री केपीशर्मा ओलीले भोलि बैठकको उदघाटन गर्ने कार्यक्रम छ । बैठकमा सार्क क्षेत्रबाट आतंकवाद र उग्रवादलाई निर्मुल पार्न प्रभावकारी संयन्त्र बनाएर अघ बढ्ने सहमति हुने छ । साथै १८ औं शिखर सम्मेलनले गरेका निर्णय र प्रतिवद्धताहरुलाई कार्यान्वयनमा ल्याउन बैठकले जोड गर्नेछ ।
बैठकमा नेपालका तर्फबाट उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापा, भारतीय विदेशमन्त्री स्वराज, माल्दिभ्सका विदेशमन्त्री डुनया मौमुन, श्रीलंकाली विदेशमन्त्री मंगला समरावेरा, बंगलादेशका विदेशमन्त्री अबुल हसन मोहमद अली, भुटानका विदेशमन्त्री डामचो दोर्जी, अफगानिस्तानका उपविदेशमन्त्री हिक्मत खालिद कार्जाई र पाकिस्तानका तर्फबाट प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार सर्ताज अजिज सहभागी हुँदैछन् । अफगानिस्तानका उपविदेशमन्त्री कार्जार्इ सचिव स्तरीय बैठकमा पनि सहभागी भएकाले उनी मंगलबार नै पाेखरा अाएका हुन् ।

![]() |
0 comments:
Post a Comment