KATHMANDU, President-tier candidate Krishna Prasad and Gagan Thapa, Secretary-tier candidate was the same panel of candidates. Sitaulabhanda voters believe that Cameron is seen more.
banner-300X250
The chairperson of the National Hall on Sunday in the capital almost two times more than the votes received Sitaula do not have Prachanda. National Hall on Sunday when the vote count of the total 324 votes were Sitaula President-tier candidate. He received the first vote will be less than half of Sher Bahadur Deuba, and the second was the Chandra paudelakobhanda.
Gagan Thapa, general secretary of the panel sitaulakai third place in the last mataparinamaanusara are. The difference is that Cameron sitaulabhanda own panel are seen more and more popular.
Prakash mataparinamaanusara do not have 584 Prachanda. Prakash Chandra Poudel panel candidate to win the 1417 BP Koirala sasanka not found by the son. The second panel of Sher Bahadur Deuba not found Arjun Narsingh KC 1017.
On Sunday, the National Hall 3 thousand 148 votes were cast in the election.
After selection of the second round of elections President 1:30 am this morning, Secretary and Treasurer counting was started. On Monday, in the second round, was elected president of the Congress Sher Bahadur Deuba.
काठमाडौं— सभापति पदका प्रत्यासी कृष्णप्रसाद सिटौला र महामन्त्री पदका प्रत्यासी गगनकुमार थापाको एकै प्यानलबाट उम्मेदवार बनेका थिए। मतदाताले सिटौलाभन्दा बढी गगनलाई विश्वास गरेको देखिएको छ।
आइतबार राजधानीको राष्ट्रिय सभागृहमा भएको सभापति पदको मतदानमा सिटौलाले पाएको भन्दा झन्डै दुई गुणा मत गगनले पाएका छन्। आइतबार राष्ट्रिय सभागृहमा भएको मतदानको गणना हुँदा सभापति पदका प्रत्यासी सिटौलाले कूल ३२४ मत पाएका थिए। उनले पाएको यो मत पहिलो हुने शेरबहादुर देउवा र दोस्रो हुने रामचन्द्र पौडेलकोभन्दा आधाभन्दा कम थियो।
सिटौलाकै प्यानलबाट महामन्त्रीमा उम्मेदवार बनेका गगनकुमार थापा पछिल्लो मतपरिणामअनुसार तेस्रो स्थानमै छन्। फरक के छ भने गगन आफ्नै प्यानलमा सिटौलाभन्दा बढी लोकप्रिय देखिएका छन्।
महामन्त्रीको मतपरिणामअनुसार गगनले ५८४ मत पाएका छन्। महामन्त्रीमा विजयी हुने रामचन्द्र पौडेल प्यानलका उम्मेदवार वीपी पुत्र शशाङ्क कोइरालाले १४१७ मत पए। दोस्रो हुने शेरबहादुर देउवा प्यानलका अर्जुन नरसिंह केसीले १०१७ मत पाए।
आइतबार राष्ट्रिय सभागृहमा भएको निर्वाचनमा ३ हजार १४८ मत खसेको थियो।
दोस्रो चरणको निर्वाचनबाट सभापति चयन गरिसकेपछि आज बिहान १:३० बजेदेखि महामन्त्री तथा कोषाध्यक्षको मतगणना सुरु गरिएको थियो। सोमबार भएको दोस्रो चरणको निर्वाचनबाट शेरबहादुर देउवा कांग्रेस सभापति पदमा निर्वाचित भएका थिए।
0 comments:
Post a Comment