The Prime Minister met in Beijing with Chinese President Chinese President Xi Jinping invited to visit Nepal


April 8, 2072- Prime Minister KP Oli and China's President Xi jinapinabica is held. He steward on behalf of Chinese President President Bidyadevi also handed over a letter of invitation have.

The Prime Minister's visit in Beijing for China satabyapi Oli and is held in the evening on Monday between President Xi. His Chinese counterpart Li Keqiang on Monday morning he met had begun his political appointments. At the meeting, he met with mobilization lisamga 15 minutes. China said on behalf of the high-level visit, said they were also expected. He even invited to visit Nepal on behalf of the counterpart lilai raids. There was also a good honor him.

Then, he made a 10-point agreement and the understanding of political ghetaghatako during a courtesy call to President Xi. At the meeting, the situation in Nepal were sealed Oli asked the tour parties are a member of the information given. During the meeting the political situation in Nepal and the Aftermath sisamgako Oli informed that the bilateral relationship and China's cooperation in the reconstruction work were discussed.

The Prime Minister of Nepal constitution, saying that China now ahead of development work are even asked for assistance. He also said the same thing were Chinese counterparts. He had asked a high-level visit, even. The Chinese president also visited Nepal have information. The Chinese Foreign Ministry said positive of and by the end of 2016, including high-level visits to the Nepal side has been mentioned.

चैत्र ८, २०७२- प्रधानमन्त्री केपी ओली र चीनका राष्ट्रपति सि जिनपिङबीच भेटवार्ता भएको छ । उनले चिनियाँ राष्ट्रपतिलाई राष्ट्रपति विद्यादेवी भण्डारीको तर्फबाट निमन्त्रणा पत्र  समेत हस्तान्तरण गरेका छन् ।

चीनको साताब्यापी भ्रमणको लागि बेइजिङमा रहेको प्रधानमन्त्री ओली र राष्ट्रपति सि बीच सोमबार बेलुका भेटवार्ता भएको हो । उनले सोमबार विहान आफ्ना चिनिया समकक्षी लि खछ्याङलाई भेटेर आफ्नो राजनीतिक भेटघाट थालेका थिए । उक्त भेटमा उनले लीसँग १५ मिनेट जति एक्ला एक्लै भेटेका थिए । चीन तर्फबाट उच्चस्तरको भ्रमणबारे आफूहरुले अपेक्षा गरेको पनि बताएका थिए । उनले आफ्नो तर्फबाट समकक्षी लिलाई नेपाल भ्रमणको निमन्त्रणा समेत दिएका छन ।  उनलाई त्यहाँ राम्रो सम्मान समेत दिइएको थियो ।

त्यसपछि उनले विभिन्न १० बुँदे सम्झौता तथा समझदारीपछि राजनीतिक घेटघाटको क्रममा राष्ट्रपति सीसँग शिष्टाचार भेट भएको हो । उक्त भेटमा ओलीलाई नेपालको पछिल्लो अवस्थाको बारेमा सिले जिज्ञासा राखेका भ्रमण दलका एक सदस्यले जानकारी दिएका छन् । सिसँगको भेटमा ओलीले नेपालको राजनीतिक अवस्थाबारे र भूकम्पपछिको पुर्ननिर्माणको कार्य जानकारी गराउँदै दुईपक्षीय सम्वन्ध र चीनको सहयोगको बारेमा छलफल गरेका थिए ।

प्रधानमन्त्रीले संविधान जारी भएपछि नेपाल अव विकासको कार्यमा अघि बढेको भन्दै चीनको सहयोगको लागि समेत आग्रह गरेका हुन् । उनले चिनियाँ समकक्षीसँग पनि यही कुरा दोहोर्‍याएका थिए । उनले उच्चस्तरको भ्रमणबारेमा समेत आग्रह गरेका थिए । चिनियाँ राष्ट्रपतिले पनि नेपाल भ्रमण गर्ने जानकारी दिएका छन् । त्यसबारेमा सकारात्मक रहेको भन्दै चिनिया विदेश मन्त्रालयले समेत सन् २०१६ को अन्त्य सम्ममा नेपाल तर्फ उच्चस्तरको भ्रमणहरु हुने उल्लेख भएको छ ।

Share on Google Plus

About news 24

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment