slcstudent trials for the feeding to remember what you read how to incrage the mind power???


KATHMANDU, April 1 9 - children eat the food that is giving SLC exam anxiety. Ghotlieka are in separate studies. When the student is more forgetful padhadaim problem are stressed. This time at least since paustikatattva arrangements diet is balance.

"Byasala student preparing for trials metabolism (BMI), a lack of, 'nutritionist and Padmakanya Campus Associate Professor Dr. Pradhan, Jaya said," These students need more power. Carbohydrates, protein, and can be a byproduct of food might get. "

The three elements of the food, feed, he said the balance principles. According to him, the power of carbohydrates a day, 50 to 60 percent need to get. Similarly, 15 to 20 percent protein, 20 to 30 percent can be a byproduct of power, he said. For this purpose, grain, beans and lentils, Pulses, Milk made dishes, fruits and fats group ate only fully explains all the power that can be obtained posanavidharu.

Lentils, beans and meat and protein group is kept. Similarly, asPure protein and calcium can be obtained. Pradhan said the group should not eat processed food as possible. For example, flour is not out of the bark.
 काठमाडौं, १९ चैत - छोराछोरी एसएलसीको परीक्षा दिइरहेको छ भने खानेकुरा के खुवाउने भन्ने चिन्ता हुन्छ। बिहानदेखि रातिसम्म पढाइमा घोत्लिएका हुन्छन्। पढदैँ जाँदा बिर्सने समस्या भएका विद्यार्थी त अझ बढी तनावमा हुन्छन्। यस्तो बेला पौष्टिकतत्त्व कम हुने भएकोले खानामा सन्तुलन मिलाउनुपर्ने हुन्छ।

‘परीक्षाको तयारी गरिरहेका विद्यार्थीमा ब्यासल मेटाबोलिज्म (बीएमआई) को कमी हुन्छ,’ पोषणविद् एवं पद्यकन्या क्याम्पसका सह प्राध्यापक डा जया प्रधानले भनिन्, ‘यस्ता विद्यार्थीलाई थप शक्तिको आवश्यक हुन्छ। कार्बोहाइड्रेट, प्रोटिन र फ्याट भएको खानेकुराबाट प्राप्त गर्न सकिन्छ।’

तीनै तत्त्व भएको खानेकुरा सन्तुलन सिद्धान्तअनुसार खुवाउनुपर्ने उनले बताइन्। उनका अनुसार एक दिनमा ५० देखि ६० प्रतिशत शक्ति कार्बोहाइड्रेटबाट प्राप्त गर्नुपर्ने हुन्छ। त्यस्तै, १५ देखि २० प्रतिशत प्रोटिनबाट, २० देखि ३० प्रतिशत फ्याटबाट शक्ति प्राप्त गर्न सकिने उनले बताइन् । यसका लागि अन्न, दाल गेडागुडी, माछामासु, दूधबाट बनेको परिकार, फलफूल र चिल्लो पदार्थको समूह मिलाएर खाए मात्रै सबै शक्ति प्राप्त गर्न सकिने पोषणविद्हरु बताउँछन्।

दाल, गेडागुडी र माछामासुलाई प्रोटिन समूहमा राखेको छ। त्यस्तै, दूधजन्य पदार्थबाट प्रोटिन र क्याल्सियम प्राप्त गर्न सकिन्छ । अन्न समूहको खानेकुरा सकेसम्म प्रशोधन नगरेको हुनुपर्ने प्रधानले बताइन्। जस्तै : मैदामा बाहिरको बोक्रा हुँदैन।
Share on Google Plus

About news 24

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment