
![]() |
April 7, 2072- Reconstruction Commission for the Investigation of Abuse of Authority Authority Chief Executive Officer (CEO) Sushil jnavalimathi the suspicion of corruption has started investigation.
CIAA spokesman Hari Pushkar, Executive Director of Municipal Development Fund, the amount allocated in the fund when Kamal and public procurement corruption, saying that the last round of complaints, the Commission has been investigating the information.
According to Kamal, Chief Executive Officer of the Authority after the earthquake Pushkar detailed survey of the work of NGOs to carry out citizenship got dimdasameta manner that irregularities have also been complaints authority has started an investigation.
He detailed survey of earthquake damage of private homes near the Health Research and Social Development set for the UML non-governmental organizations were given the responsibility. The organization of the survey for the engineer chanaucha, training, survey work to provide for ballots samagriharu of the agreement. The organization operating the survey is about 14 hundred prabidhikaharu work is undergoing.
"Kamal, executive director of the fund when the irregularity has authority to extend a complaint that has been investigating," said Pushkar Lama, "Chief Executive Officer of the Authority NGO working way after the Kamal citizenship got a complaint that irregularities are dimdasameta. It also has authority to start preliminary investigation. "
चैत्र ७, २०७२- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीमाथि भ्रष्टाचार गरेको आशंकामा अनुसन्धान थालेको छ ।
अख्तियारका प्रवक्ता कृष्णहरि पुष्करले नगर विकास कोषको कार्यकारी निर्देशक हुँदा ज्ञवालीले कोषको रकमको बाँडफाँट र सार्वजनिक खरिदमा भ्रष्टाचार गरेको भन्दै परेको उजुरीमाथि आयोगले अन्तिम चरणको छानबिन गरिरहेको जानकारी दिए ।
पुष्करका अनुसार ज्ञवालीले प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत भइसकेपछि भूकम्पपीडितको विस्तृत सर्भे गर्ने काम कानुनविपरीत तजबिजी ढंगले एनजीओलाई दिँदासमेत अनियमितता गरेको भनी परेको उजुरीमा समेत अख्तियारले छानबिन थालेको छ ।
उनले भुकम्पबाट क्षति भएका निजी घरहरुको बिस्तृत सर्वेक्षणका लागि एमाले निकट स्वास्थ्य अनुसन्धान तथा समाजिक विकास मन्च नामक गैर सरकारी संस्थालाई जिम्मेवारी दिएका थिए । उक्त संस्थाले सर्वेक्षणका लागि इन्जिनियर छनौछ गर्ने, तालिम दिने, सर्वेक्षणका लागि आबश्यक सामाग्रिहरु उपलब्ध गराउने काम गर्ने गरी सम्झौता भएको हो । करिब १४ सय प्राबिधिकहरु उक्त संस्थाले परिचालन गरी सर्वेको काम गराइरहेको छ ।
‘ज्ञवालीले कोषको कार्यकारी निर्देशक हुँदा अनियमितता गरेको भनी परेको उजुरीमा अख्तियारले विस्तारमा छानबिन गरिरहेको छ,’ पुष्करले कान्तिपुरसित भने, ‘प्रमुख कार्यकारी अधिकृत भएपछि ज्ञवालीले तजबिजी ढंगले प्राधिकरणले एनजीओलाई काम दिँदासमेत अनियमितता गरेको भनेर उजुरी परेका छन् । त्यसमाथि पनि अख्तियारले प्रारम्भिक छानबिन सुरु गरेको छ ।’

![]() |
0 comments:
Post a Comment