KATHMANDU, April 1 9 - Nepal Rastra Bank, the market started to bring the note is chapdaim China. After the government allowed Chinese company to print Nepali notes he has started printing notes.
In China, the rate of a hundred new note being the bank print printing system Bhuvan Mohan information chief of the department. The new note will arrive on June 15, the bank said. - See more at: http:news nepal.
काठमाडौं, १९ चैत - नेपाल राष्ट्र बैंकले बजारमा ल्याउने नोट धमाधम चीनमा छाप्दैँ छ । सरकारले नेपाली नोट छाप्न चिनियाँ कम्पनीलाई अनुमति दिएपछि उसले नोट छाप्न सुरु गरेको हो।
एक सय दरका नयाँ नोट चीनमा छाप्ने काम भइरहेको बैंक मुद्रण व्यवस्था विभागका प्रमुख भुवन कँडेलले जानकारी दिए। असार १५ सम्ममा नयाँ नोट आइपुग्ने बैंकले जनाएको छ।
0 comments:
Post a Comment