KATHMANDU, April 4 - relief materials contributed to the return during the Fishtail Air helicopter accident in Rasuwa Langtang.
After rotor aircraft accident in trouble. All the passengers on board the helicopter safely in the Rasuwa Chief District Officer Krishna Adhikari said.
Shortly after the news of the plane crash in Kathmandu for the rescue helicopter and the other side has been signed.
Full details of the news is yet to come
काठमाडौँ, ४ चैत - राहत सामाग्री पुर्याएर फर्किने क्रममा फिस्टेल एयरको हेलिकप्टर रसुवाको लाङटाङमा दुर्घटना भएको छ।
रोटरमा समस्यामा आएपछि विमान दुर्घटनामा परेको हो। हेलिकप्टरमा सवार सबै यात्री सकुसल रहेको रसुवाका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले जानकारी दिए।
विमान दुर्घटना भएको खबर पाएलगत्तै उद्धारका लागि अहिले काठमाडौंबाट अर्को हेलिकोप्टर त्यस तर्फ प्रस्थान गरेको छ।
समाचारको पूर्ण विवरण आउन बाँकी छ।
0 comments:
Post a Comment