KATHMANDU, April 5. Kathmandu from Dolakha Ba 3 B 7 9 38 passenger bus accident at Kavre -4 banana killed and 65 seriously injured persons have been.
The bus in the morning at 8 am for Dolakha Kathmandu was missing. The deceased has been damdakharkaki Sushma BK. Another victim of the bus driver. He said the identity has not been ascertained.
KATHMANDU Dolakha rapidly transport the blocked number Ba 3 B 7 9 38 passenger bus going out of control when the bus hit a motorcycle accident three passengers were killed dimi is.
The motorcycle skidded and struck the uncontrolled through the rolled about 50 meters down the road is just. Durghatanama rescue injured passengers have been taken to hospital for treatment by Dhulikhel. 70 passengers were on board the bus. Continue to rescue those who have been injured is
काठमाडौं, ५ चैत । दोलखाबाट काठमाडौं आउँदै गरेको बा ३ ख ७९३८ नम्बरको यात्रुबाहक बस काभ्रेको पाँचखाल-४ केराघारीमा दुर्घटना हुँदा दुईको जनाको मृत्यु भएको छ भने ६५ गम्भीर घाइते भएका छन् ।
उक्त बस दोलखाबाट काठमाडौंका लागि बिहान ८ बजे छुटेको थियो । दुर्घटनामा परी डाँडाखर्ककी सुष्मा विकको मृत्यु भएको छ । अर्का मृतक बसका सहचालक हुन । उनको भने परिचय अझै खुलेको छैन ।
दोलखाबाट तीब्र गतिमा काठमाडौंतर्फ आइरहेको अरनिको यातायातको बा ३ ख ७९३८ नम्बरको यात्रु बसले अनियन्त्रित भइ मोटरसाइकललाई ठक्कर दिँई दुर्घटना हुँदा बसमा सवार तीन यात्रुको ज्यान गएको हो ।
मोटरसाइकललाई हानेर अनियन्त्रित हुँदै पल्टेको बस सडकबाट करिब ५० मिटर तल खसेको छ । दुर्घटानामा घाइते भएका यात्रुलाई उद्धार गरेर उपचारका लागि धुलिखेल अस्पताल लगिएको छ । बसमा ७० जना यात्रुले सवार गरेका थिए । दुर्घटनामा घाइते भएकाहरुको उद्दार जारी छ
0 comments:
Post a Comment