I am also guilty of delay reconstruction: Oli



Kathmandu-earthquake reconstruction work, expressed concern at the delay seen in the overall campaign directed by the intensity of the relevant employee.
banner-300X250
Related Ministry of National Reconstruction Authority, the body and to co-ordinate held ekaibicako punahnirmanasambandhi inaugurated by the Prime Minister Oli He reached out as expected, citing people, who are instructed to work rapidly.

"The government and the reconstruction of the overall work even when I was not satisfied. It may be my fault, but other obstacles, and obstacles to the work by the campaign would tolerate no delay. For his cabinet or the parliament should be ready for work, I am, "he said.

"From now on the name of any disruption if such employees transferred to those who are assigned to work, the reconstruction of the service to the holy work that I have made additional allowances condition can not believe. We kholidinuparcha way people encouragement. Roof to bring people to work more years for decades status would not be good, "he said.

Where, how much longer Prime Minister Oli reconstruction, and daily details about what the employee was assigned to the national media, the public, saying it should be stressed the need for young volunteers operate.

He and his confidence in the new height with the reconstruction work repeatedly urged to promote the reconstruction started from February 2 mahabhiyanaantargata Pokhari and reconstruction work in the tower also expressed concern that he nadekhekama progress.

"I will make my tower 'campaign so far and some ministers who were gathered in the Rs 18 lakhamatra He also put forward, raising questions about its mechanism and mass support.

Minister Shakti Basnet, Local Development Minister kuntikuumari Royal, Chief Secretary Dr Som Lal Subedi, various Chief District Officer and Local Development Officers attended the symposium, various ministries secretary belly m subordinate to the reconstruction work, its difficulties and upcoming program presentation and Authority Chief Executive Officer Sushil Kamal said giving program. RSS
काठमाडौं—भूकम्प पुनःनिर्माण कार्यमा देखिएको ढिलाइप्रति चिन्ता व्यक्त गर्दै समग्र अभियानमा तीव्रता दिन सम्बन्धित कर्मचारीलाई निर्देशन दिएका छन्।
banner-300X250

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले सम्बन्धित मन्त्रालय, निकाय र एकाइबीचको समन्वयका लागि आयोजित पुनःनिर्माणसम्बन्धी गोष्ठीको उद्‌घाटन गर्दै प्रधानमन्त्री ओलीले आफू जनताले सोचेजस्तो गरी अघि नबढेको जनाउँदै, तीव्र गतिमा काम गर्न निर्देशन दिएका हुन्।

'समग्र सरकार र पुनःनिर्माणका कामबाट म आफू पनि सन्तुष्ट छैन। यसमा मेरो पनि दोष होला तर अन्य बाधा र अड्चन देखाएर अभियानलाई ढिलाइ गर्ने काम सह्य हुनेछैन। त्यसका लागि मन्त्रिपरिषद् वा संसद्बाट गर्नुपर्ने कामका लागि म तयार छु', उनले भने।

'अबदेखि कुनै पनि नाममा व्यवधान भएमा त्यस्ता कर्मचारीलाई सरुवा गरी काम गर्नेलाई खटाइनेछ, पुनःनिर्माणको सेवा गर्ने पवित्र काममा अतिरिक्त भत्तालाई सर्त बनाइएको भन्ने कुरा म पत्याउन सक्दिनँ। जनताको उत्साहलाई हामीले बाटो खोलिदिनुपर्छ। जनतालाई छानोमुनि ल्याउने काममा दशकौं वर्ष लाग्ने स्थिति भए राम्रो हुनेछैन', उनले भने।

प्रधानमन्त्री ओलीले अबदेखि कहाँ के कति पुनःनिर्माण भयो र कर्मचारी खटाइयो भन्नेबारे दैनिक विवरण राष्ट्रिय सञ्चारमाध्यमबाट सार्वजनिक हुनुपर्ने भन्दै यसमा युवा स्वयम्सेवक पनि परिचालित गर्नुपर्नेमा जोड दिए।

उनले नयाँ उचाइ र आत्मविश्वासका साथ पुनःनिर्माणका काम अघि बढाउन पटक पटक आग्रह गर्दै गत माघ २ बाट सुरु भएको पुनःनिर्माण महाभियानअन्तर्गत रानीपोखरी र धरहरा पुनःनिर्माणका कामको पनि आफूले प्रगति नदेखेकामा चिन्ता व्यक्त गरे।

'मेरो धरहरा म बनाउँछु' अभियानमा हालसम्म मन्त्री र केहीबाट गरी रु १८ लाखमात्र जम्मा भएकामा पनि उनले प्रश्न उठाउँदै यसमा संयन्त्र र जनस्तरबाट सहयोगको अपेक्षा राखे।

गृहमन्त्री शक्तिबहादुर बस्नेत, स्थानीय विकास राज्यमन्त्री कुन्तीकुुमारी शाही, मुख्य सचिव डा सोमलाल सुवेदी, विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी र स्थानीय विकास अधिकारीसमेत उपस्थित गोष्ठीमा विभिन्न मन्त्रालयका सचिवले आपूm मातहतका पुनःनिर्माणका काम, त्यसका व्यवधान र आगामी कार्यक्रमबारे प्रस्तुति गर्ने र प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जवाफ दिने कार्यक्रम छ । रासस
Share on Google Plus

About news 24

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment