POLITICS image to justify new power baaidgha (Photo feature): Kathmandu-hariyali Kathmandu, Kathmandu clean 'slogan.

Kathmandu-hariyali Kathmandu, Kathmandu clean with the slogan 'cleaning campaign launched by a 24-week new power Kathmandu, Nepal Buddhist region on Saturday, the World Heritage site has to justify.
banner-300X250
April 6 World Heritage List on Saturday Pashupati Area Campaign was launched today in the second week of the Buddhist sector in defense. Kathmandu Metropolitan City Ward No. 6 of the city speech Jorpati Buddhist Ramagrama viable municipality garbage truck out of five managed campaigner Neeraj Lama.

Inaugurating the new secretariat member Shreshta valley clean power to make the 24-week program, the second week has been said to justify the Buddhist region. "Next week the World Heritage List will be cleaning roofing sector, respectively, in the valley of the world heritage city of Defense should work to clear message that we will," he said.

There was enthusiastic participation of local cleaning. Two years ago, starting with cleanliness mahaabhiyana Kathmandu the Bagmati laundering contribute savagely Bhanu words, "Amravati Kantipur without" public awareness campaign has been launched to make Lama Agency informed the campaigner. RSS
काठमाडौँ-‘हरियाली काठमाडौँ, सफा काठमाडौँ’ भन्ने नाराका साथ २४ हप्ते काठमाडौँ सफाइ अभियान सुरु गरेको नयाँ शक्ति नेपालले शनिबार विश्व सम्पदा स्थल बौद्ध क्षेत्रको सफाइ गरेको छ ।
banner-300X250
यही चैत ६ गते शनिबार विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रबाट सुरु भएको अभियानको दोस्रो साता अाज बौद्ध क्षेत्रको सफाइ गरिएको हो । काठमाडौँ महानगरपालिका वडा नं ६ बौद्ध स्तुपबाट गोकर्णेश्वर नगरपालिकाको जोरपाटी चोकसम्म गरिएको सहर सफाइबाट पाँच ट्रक फोहर निकाली व्यवस्थापन गरिएको अभियानकर्मी नीरज लामाले जानकारी दिए ।

कार्यक्रमको शुभारम्भ गर्दै नयाँ शक्तिका सचिवालय सदस्य गङ्गानारायण श्रेष्ठले उपत्यकालाई सफा बनाउने २४ हप्ते कार्यक्रमअन्तर्गत दोस्रो साता बौद्ध क्षेत्रको सफाइ गरिएको बताए । “अर्को हप्ता विश्व सम्पदा सूचीमा सूचीकृत पाटन क्षेत्रको सफाइ गरिनेछ, क्रमशः उपत्यकामा रहेका विश्व सम्पदा क्षेत्रको सफाइ गरी सहर सफा गर्न जुट्नुपर्छ भन्ने सन्देश प्रवाह गर्नेछौँ”–उहाँले भन्नुभयो । 

सफाइमा स्थानीयवासीको उत्साहजनक सहभागिता थियो । दुई वर्षअघि वागमती सफाई महाअभियान सुरु गरेर वागमतीको शुद्धीकरणमा योगदान पुगेजस्तै काठमाडौँलाई आदिकवि भानुभक्तको शब्दमा ‘अमरावती कान्तिपुरी नगरी’ बनाउन जनचेतना जगाउने उद्देश्यले अभियान सुरु गरिएको अभियानकर्मी लामाले राससलाई जानकारी गराउनुभयो । रासस
Share on Google Plus

About news 24

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment