US-bangalale Dhaka, Kathmandu flights


April 12, 2072- established three years ago in Bangladesh, Dhaka-Kathmandu commercial flight to the US-Vishakhapatnam Airlines has received permission. The Ministry of Culture, Tourism and Civil udadyana allowed the private sector to the YA on Monday.

Three weeks ago, does it allow for flights to Kathmandu process had begun. According to the Secretary of Ministry of Pramod Nepal, Hamro Dhaka, Kathmandu flights briefed month April. The company bamavardiyara 3 were dashed at the aircraft are. The aircraft seats 76 are middle class. 071 does it five months ago bangaladesama internal rutabata air service was started. This labor market are targeted for the same aircraft belonging Kathmandu, Nepal famous flight number. Kathmandu, Dhaka flight duration is 1 hour 10 minutes is around.

Earlier, Bangladesh government has already allowed four Airlines flight. Earlier, the Ministry jiemaji Airlines, United Airlines, rijenta Airlines flight and the aircraft was allowed to bangaladesalai. Only recently bangaladesale of these aircraft has been wrought daily flights to Kathmandu.

Rijenta bhukampaaghi Airlines flight had been approved, but has not started. Jiemaji Airlines and United Airlines have recently postponed flight. Meanwhile, another company Novo Air bangaladesakai permission from Kathmandu to Dhaka flight preparation has been wrought.

So far, 38 countries of Nepal has the Air Services Agreement. Of these 13 countries are currently 23 foreign Airlines flight Kathmandu to 13 countries are now filling.
चैत्र १२, २०७२-  तीन वर्षअघि स्थापना भएको बंगलादेशको युएस–बंगाला एयरलायन्सले ढाका–काठमाडौं कमर्सियल उडान अनुमति पाएको छ । संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले निजी क्षेत्रको यस एयरलायन्सलाई सोमबार अनुमति दिएको हो ।

तीन साताअघि यस्ले काठमाडौं उडानका लागि अनुमति प्रक्रिया थालेको थियो । मन्त्रालयका उपसचिव प्रमोद नेपालका अनुसार, यस्ले अप्रेल महिनाभित्र ढाका काठमाडौं उडान भर्ने जानकारी गराएको छ । यो कम्पनीसँग ३ वटा बमवार्डियर ड्यास एट विमान छन् । मध्यम वर्गीय यस विमानमा ७६ सिट हुन्छन् । यस्ले ०७१ साउनदेखि बंगालदेशमा आन्तरिक रुटबाट हवाई सेवा सुरु गरेको थियो । श्रम बजारका लागि प्रख्यात रहेको नेपाललाई लक्षित गर्दै यसले यही विमानमार्फत काठमाडौं उडान भर्नेछ । काठमाडौं ढाकाको उडान अवधि १ घन्टा १० मिनेट हाराहारी हो ।   

नेपाल सरकारले यसअघि बंगलादेशका चारवटा एयरलायन्सलाई उडान अनुमति दिइसकेको छ । यसअघि मन्त्रालयले जिएमजी एयरलायन्स, युनाइटेड एयरलायन्स, रिजेन्ट एयरलायन्स र विमान बंगालादेशलाई उडान अनुमति दिएको थियो । यीमध्ये हाल विमान बंगालादेशले मात्रै दैनिक काठमाडौं उडान गरीरहेको छ ।

रिजेन्ट एयरलायन्सले भुकम्पअघि उडान अनुमति पाएको थियो तर शुरु गरेको छैन । जिएमजी एयरलायन्स र युनाइटेड एयरलायन्सले हाल उडान स्थगन गरेका छन् । यसैबीच बंगलादेशकै अर्को कम्पनी नोभो एयरले पनि काठमाडौं ढाका उडानको अनुमति लिने तयारी गरीरहेको छ ।

नेपालले हालसम्म ३८ वटा देशसँग हवाई सेवा सम्झौता गरेको छ । यीमध्ये हाल १३ वटा मुलुकका २३ वटा विदेशी एयरलायन्सले काठमाडौंदेखि १३ वटा मुलुकमा उडान भरिरहेका छन् । 

Share on Google Plus

About news 24

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment