Transactions - commercial cow gamukai richest - See more at:


KATHMANDU, April 1 9 - 2-3 at home eke a living raising cows, doing business Banke khakura manakamanapuraka devibhakta Kandel, now the region's biggest and richest man in the country cow.

Kandel 3 years of warfare in modern cattle, cattle are typically purchased by business. At pursue and benefit from some of the same cow as the cost of some increased business continuity licensing production has been increasing. Kandel, now 10 cows on the farm and are bacchabacchi.

Milk and grain prices as farmers is equal to the dictates of profit, if they failed to take Kandel said. She had just 8 million dollars of investment have been created by modern farmhouse.

India is in contact with the conditions of employment garnupurva cow news also said that he sold a few years on the streets Textiles. Now he daily 40 liters of milk they sold to a nearby public Milk Producers Cooperative.

He beef fertilizer also do a good income
काठमाडौं, १९ चैत - घरमा २-३ वटा गाई पालेर जेनतेन जीवन निर्वाह गरिरहेका बाँके खकुरा मनकामनापुरका देवीभक्त कँडेल अहिले व्यवसायिक गाईपालन गरेर सो क्षेत्रका सवैभन्दा धनी मानिसमा गनिन्छन्।

कँडेलले ३ वर्षयता आधुनिक गाई खरिद गरेर व्यावसायिक रुपले गाई पालिरहेका छन्। थोरै गाईपालन गर्दा लागत उस्तै लाग्ने र फाइदा कम हुने भएकाले केही बढाएर व्यवसायलाई निरन्तरता दिँदा उत्पादन बढेको उनको भनाइ छ। कँडेलको फार्ममा अहिले १० वटा गाई र बाच्छाबाच्छी छन्।

दूध र दानाको मूल्य बराबर भएकाले कृषकले भनेजस्तो नाफा भने लिन नसकेको कँडेलको भनाई छ। उनले भर्खरै ८ लाख रुपैयाँ लगानी गरेर आधुनिक गोठ निर्माण गरेका छन्।

गाईपालन गर्नुपूर्व भारत वसेर रोजगारी गर्नुपरेको अवस्था सुनाउँदै उनले केही वर्ष सडकमा कपडा विक्री पनि गरेको बताए। अहिले उनी दैनिक ४० लिटर दूध नजिकैको जनता दुग्ध उत्पादक सहकारीमा विक्री गर्छन्।

गाइको मलबाट पनि उनी राम्रै आम्दानी गर्छन्।
Share on Google Plus

About news 24

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment