KATHMANDU, April 22 - Today (Monday) morning DOLAKHA center has been realized through the Tremors.
10 minutes in the morning congratulated 16 as 4 point 7 in the national earthquake measuring magnitude earthquake feel pushed Centre.
April 12 through the center of Gorkha Barpak 7 point 8 Richter earthquake gaeyata the little parakampa order has yet to bकाठमाडौँ, २२ चैत - आज (सोमबार ) विहान दोलखा केन्द्रविन्दु भएर भूकम्पको धक्का महशुस गरिएको छ।
विहान १० बजेर १६ मिनेट जाँदा ४ दशमलव ७ रेक्टर स्केलको भूकम्पको धक्का महशुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
बैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर ७ दशमलव ८ रेक्टरको भूकम्प गएयता साना साना पराकम्प जाने क्रम अझै रोकिएको छैन्। ठूलो भूकम्प यता ४४२ वटा पराकम्प गएका छन् ।
e me. Since the great earthquake of 442 parakampa gone.
0 comments:
Post a Comment