काठमाडौँ, २३ चैत - भारतका चर्चित योग गुरु स्वामी रामदेव बाबाले लाखौंको शिर काट्छु भनेपछि विवादमा मुछिएका छन्। उनले भारत ’माता की जय’ नारा नलगाउनेको शिर काट्छु भनेपछि विवादमा परेका हुन्। विवादास्पद अभिव्यक्ति दिएपछि उनीविरुद्ध त्यहाँको प्रहरीमा समेत उजुरी परेको छ।
रामदेवले भारतका आइ एमआइएमका प्रमुख असदुद्दिन ओव्यासीलाई ’भारत माताकी जय’ नारालाई कानूनबाहेक कसैले बहिस्कार गरे उनीहरुको शिर काट्ने चेतावनी दिएका थिए । उनले आफ्नो हात कानुनले बाँधिएको र भारत आमाको अपमान गर्ने एउटा मात्र नभई लाखौँको शिर काटिने बताएका थिए।
उनको यो अभिव्यक्ति विरुद्ध हरियाणाका पूर्वमन्त्री एवम् कांग्रेस नेता सुभाष बत्राले उजुरी दिएका हुन्।

0 comments:
Post a Comment