
![]() |
Jumla, 22 March - district Sita Secondary School Leaving Certificate examination in examination centers has been drowned in the river giving a test liniment.
The candidate drowned ghodemahadeva-3 ripigaum 1 9-year-old resident of Krishna Rawat. Examinations on the third day mathematics examination Rawat had gone to bathe in the river after the meal. Rawat had drowned in the river at the same time.
Raut river is occupied by the locals saved the health post for treatment brought on his way to death, according to the District Police Office, Jumla.
Rawat informed the deceased's family about the death and the body was brought to the Karnali Health Sciences in Jumla, police said.
जुम्ला, २२ चैत - जिल्लाको सीता माध्यामिक विद्यालय परीक्षा केन्द्रबाट प्रवेशिका परीक्षा एसएलसी दिइरहेका एक परीक्षार्थीको तिला नदीमा डुबेर मृत्यु भएको छ।
डुबेर मृत्यु हुने परीक्षार्थी घोडेमहादेव गाविस-३ रिपीगाउँ निवासी १९ वर्षीय कृष्ण रावत हुन्। प्रवेशिका परीक्षाको तेस्रो दिन गणित परीक्षा दिएका रावत खाना खाएर नदीमा नुहाउन गएका थिए। सोही समयमा रावत नदीमा डुबेको थिए।
नदीमा डुबेका रावतलाई स्थानीयवासीले उद्धार गरेर उपचारका लागि स्वास्थ्य चौकी ल्याउँदै गर्दा उनको बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।
मृतक रावतको मृत्युका बारेमा परिवारलाई जानकारी गराइसकिएको र शव परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा ल्याइएको प्रहरीले बताएको छ।

![]() |
0 comments:
Post a Comment