India, China prevented the proposal, the United States was such a shock to Modi


KATHMANDU, April 21. World leaders meeting to continue in the United States include the United Nations, India has rejected China's proposal. All the power of the world's nations agreed that the proposal will not be strongly pointed out that China, India passed a resolution in vain. According to Indian media Pathankot airbase in Punjab, India stepped up with Jess Mohammed chief Maulana Masood ajaharamathi a ban was proposed meeting. However, India, China failed to offer unreal.
Al-Qaida section of Maulana Masood committee demanded that the declaration was atankabadi ajaharamathi action. The United Nations was represented by 15 of the 14 countries in favor of India. But after protests in China alone maulanamathi ban Indian Prime Minister Narendra Modi's dream has been incomplete.

Maulanamathi ban US, Britain and France had also supported. But China alone had opposed vipaksale strikes. After attending 14 are withdrawn from the country behind China Kamal. The United Nations Association of China is one of the five permanent member states. China used its veto power in India this offer is prohibited.
काठमाडौं, 21 चैत । अमेरिकामा जारी विश्वका नेताहरु सम्मिलित संयुक्त राष्ट्रसंघको बैठकमा भारतले गरेको प्रस्ताव चीनले अस्वीकार गरिदिएको छ । विश्वका सबै शक्ति राष्ट्रहरुले उक्त प्रस्तावमा सहमति जनाएपनि चीनले हुन्न भनेपछि भारतको प्रस्ताव पारित भएन् । भारतीय सञ्चारमाध्यमका अनुसार पञ्जाबको पठानकोट एयरबेसमा भएको हमलालाई लिएर भारतले जैस ए मोहम्मद प्रमुख मौलाना मसुद अजहरमाथि प्रतिबन्ध लगाउन बैठकमा प्रस्ताव गरेको थियो । तर, भारतको प्रस्तावलाई चीनले विफल बनाइदिएको हो । 
अल कायदा सेक्सन कमिटीमा रहेका मौलाना मसुद अजहरमाथि कारवाही गर्न आतंकबादी घोषणाको माग गरेको थियो । संयुक्त राष्ट्र संघमा प्रतिनिधित्व गर्ने १५ मध्ये १४ देश भारतका पक्षमा थिए । तर चीन एक्लैले विरोध गरेपछि मौलानामाथि प्रतिबन्ध लगाउने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपना अधुरो भएको छ ।

मौलानामाथि प्रतिबन्ध लगाउन अमेरिका, बेलायत र फ्रान्सले पनि समर्थन गरेका थिए । तर चीन एक्लै विपक्षले प्रतिवन्धको विरोध गरेको थियो । चीन कडारुपमा उपस्थित भएपछि १४ देश पछाडी हटेका छन् । संयुक्त राष्ट्र संघका पाँच स्थायी सदस्य राष्ट्रमध्ये चीन पनि एक हो । चीनले आफ्नो भीटो शक्तिको प्रयोग गर्दै भारतको यस प्रस्तावलाई रोकिदिएको हो ।
Share on Google Plus

About news 24

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment