Traffic police vehicle sticker to paste IGP :: Read More >>


Viratanagarah Karahiya Morang Police has started to paste stickers on vehicles. Accident-related public awareness campaign has been launched to guarantee this. Also severely tractor accessories covering the Danites, police said.

Hatakhola Biratnagar by bus in the morning ekakaryakrama Karahiya awareness in relation to the District Traffic Police Office, Morang Tans stickers Police Inspector Dhan Shivakoti said.

Traffic police Biratnagar purvatarpha be operated vehicles as well as vehicle drivers and paste sticker Karahiya rules, including palanagarne commitment is made.
This campaign of the district traffic police traffic office will be operational in all places.

Police Sub-Inspector Julian asks the sand, bricks and clay content, including material covering not necessarily be taken to carry tyaktaraharule laws strictly enforced, including information with them.
विराटनगरः मोरङमा ट्रफिक प्रहरीले सवारी साधनमा स्टिकर टाँस्न सुरु गरेको छ । दुर्घटना सम्बन्धी जनचेतना दिलाउने उद्देश्यले यस्तो अभियान सुरु गरिएको हो । ट्याक्टरमा सामान छोपेर नलगे कडा कार्वाही गर्ने पनि प्रहरीले जनाएको छ ।

विराटनगरस्थित हाटखोला बसपार्कमा बिहान एककार्यक्रम गरेर ट्रफिक सचेतना सम्वन्धी स्टिकर टांस गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रहरी निरिक्षक धनप्रसाद सिवाकोटीले जानकारी दिनुभयो ।

ट्राफिक प्रहरीले विराटनगरबाट पुर्वतर्फ संचालित हुने सवारी साधनहरुमा स्टिकर टाँस गर्नुका साथै सवारी चालकहरुलाई ट्रफिक नियम पालनागर्ने प्रतिवद्धता समेत गराएको छ ।
ट्राफिक प्रहरीको यो अभियान मोरङ जिल्लाका सवै स्थानमा संचालन गरिने ट्राफिक कार्यालयले जनाएको छ ।

प्रहरी नायव निरिक्षक जयदेव माझीले बालुवा, इँटा र माटो लगायतका सामाग्रि बोक्ने ट्याक्टरहरुले अनिवार्यरुपले सामाग्री छोपेर लैजानुपर्ने नियमलाई कडाइका साथ लागु गरिएको समेत जानकारी दिनुभयो ।
Share on Google Plus

About news 24

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment