
![]() |
KATHMANDU, April 19. Party Chairman Rajendra Mahato said that there would no longer sanction such protest.
Extended three-day meeting of the party held a press conference for Thursday in Biratnagar, said that the leader Mahato.
Taraibadi quarter of unnecessary rumors that the parties to re-blockade Mahato sanctions are by no means clear unpaid.
Earlier, when the blockade of the Nepalese people in the direction of India taraibadi parties had many sorrows. Police clash with police in the ongoing agitation in Terai double head Rajendra Mahato were phutaidieka. His head was opened blockade victims.
"Now, a thousand times before sanctions sakabandi think, Mahato said," is not what nakabanda Kathmandu tea at the front of comprehension. '
Most people suffering from the blockade, the government put pressure on the government for making sense, he said that now rather than sanctions.
Quarter of the hard kind of movement, form the government, Prime Minister Mahato said to be the kind of excessive pressure.
काठमाडौं, 19 चैत । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले अब नाकाबन्दी जस्ता आन्दोलनका कार्यक्रम नगरिने बताएका छन् ।
पार्टीको तीनदिने विस्तारित बैठकको निर्णय सार्वजनिक गर्न बिहीबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता महतोले यस्तो बताएका हुन् ।
बैशाखदेखि तराईबादी दलले पुन नाकाबन्दी गर्ने भन्ने अनावश्यक हल्ला चलेपछि अध्यक्ष महतोले नाकाबन्दी कुनै हालतमा नगरिने स्पष्ट पारेका छन् ।
भारतको निर्देशनमा यसअघि तराईबादी दलले नाकाबन्दी गर्दा नेपाली जनताले धेरै दुख पाएका थिए । तराईमा जारी आन्दोलनका क्रममा प्रहरीसँगको दोहोरो भिडन्तमा प्रहरीले राजेन्द्र महतोको टाउको फुटाईदिएका थिए । उनको टाउको फुटेपछि नाकाबन्दी खुलेको थियो ।
’अब नाकाबन्दी शाकाबन्दी गर्नुभन्दा अगाडि एकहजार पटक सोच्नुपर्छ, महतोले भने, ‘काठमाडौंमा चिया खाएर नाकाबन्द हुँदैन जुन कुरा मोर्चाले बुझिसकेको छ ।’
सरकारलाई दबाब दिन गरिएको नाकाबन्दीले सरकारलाई भन्दा जनतालाई पीडित बनाएकाले अब नाकाबन्दी गर्नुको अर्थ नरहेको उनले बताए ।
बैशाखदेखि हुने कडा खालको आन्दोलनको स्वरुप सरकार र सिंहदरवारलाई अत्यधिक दबाब दिने खालको हुने महतोले बताए ।

![]() |
0 comments:
Post a Comment