Nepal inaugurated the Serb-art poultry farm, '50 million 'investment


The country has been established Serb-art pravidhijadita 'layers pharmako chickens has been inaugurated.

On Friday, the regional agricultural nirdesanalaya Lekhanath Acharya, chief of the farm inaugurated. Khilundeuraliko thadakhetama built khiluda Kalika Agro Pvt firm about a year from Existing.
/>
If the farm has increased investment in the country's uneasy circumstances sancalakale said. Germany's high-tech 'battery cage' farm system operations will be 2 million live chickens capacity layers.

The final stages of the construction company that could grow chicken bhautikapurvadhara building is completed by the opening.

The estimated investment of about 38 million, despite the ongoing preparation of thinking completely different uncomfortable situation due to the firm for nearly 50 million investment to come Existing views to reach the company's Chief Executive Officer Shovakanta Dhakal.

The next 6 months, the firm is fully described Existing come. Farm daily 1 million 50 thousand eggs will be produced. The company aims to bring the Western Development Region is the marketing of the product.

In Nepal, Chitwan chicken "has been viewed as havako. When this form is surprising Existing district also known as the Bird's havaka Dhakal said. - See more at:
स्याङ्जामा स्थापना गरिएको मुलुककै अत्याधुनिक प्रविधिजडित ‘लेयर्स कुखुरा फर्म’को उद्घाटन गरिएको छ ।

शुक्रबार क्षेत्रीय कृषि निर्देशनलाय पोखराका प्रमुख लेखनाथ आचार्यले यस फार्मको उद्घाटन गरेका हुन् । खिलुङ्देउरालीको ठाडाखेतमा निर्माण गरिएको खिलुड कालिका एग्रो फर्म प्रालि झन्डै एक वर्षपछि सन्चालनमा आएको हो ।
/>
मुलुकको असहज परिस्थितिले फार्मको लगानी भने बढाएको सन्चालकले बताएका छन् । जर्मनीको अत्याधुनिक प्रविधि ‘व्याट्री केज’ प्रणालीबाट सन्चालन गरिने फार्मको २ लाख लेयर्स कुखुरा रहने क्षमता छ ।

भौतिकपूर्वाधार निर्माणको अन्तिम चरणमै कम्पनीले चल्ला हुर्कन सक्ने भवन निर्माण सम्पन्न गरी उद्घाटन गरेको हो ।

करिब ३८ करोड अनुमानित लगानीमा तयारी गर्ने सोच भएपनि मुलुकमा जारी विभिन्न असहज परिस्थितिका कारण फर्म पूर्णरुपमा सन्चालनमा आउन झन्डै ५० करोड लगानी पुग्ने देखिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत शोभाकान्त ढकालले जानकारी दिए ।

अबको ६ महिनामा फर्म पूर्णरुपमा सन्चालनमा आउने बताइएको छ । फार्मबाट दैनिक १ लाख ५० हजार अन्डा उत्पादन हुने छ । कम्पनीले पश्चिमाञ्चल विकास क्षेत्रका सबै बजारसम्म उत्पादन पुर्‍याउने लक्ष्य लिएको छ ।

नेपालमा चितवनलाई कुखुराको ‘हव’को रुपमा हेरिने गरेको छ । यो फार्म सन्चालनमा आएपछि स्याङ्जा जिल्ला पनि कुखुराको हवका रुपमा चिनिने ढकालको दाबी छ ।
Share on Google Plus

About news 24

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment