Australian Prime Minister the Nepali greeting


Australia, March 22 - Australia's dominance grew in different cities of Nepal Australian political parties and the government have begun to address it.

During the same occasion of the Nepali New year wishes for the Nepali community in Australia, Prime Minister Malcolm tarnabulale have. Australia baklidai Nepali society as local political parties and the central government has started to address the tradition. Nepalese living in Australia strangers born in Nepal last surveyed have climbed to the first number.

In this process, local or political parties and the government of Nepal in order to address society has also increased. The ruling Liberal Party of Nepal Friends of the liberal opposition party that is a fraternal organization opened Labor leaders gathered Nepal Nepal Friends of Labor supporters are preparing.

Australian Prime Minister Malcolm tarnabulale Nepal wishes for the New Year, giving the Nepalese society, have shown their love for him to stay with things that are said.

Friends of the Liberal nepalamarphata tarnabulale sending the message said "the progress of the Nepalese community in Australia, we do respect. Nepalese celebrate the new year in Australia and New Year greetings on the government to honor me. '

And beautiful future for higher education in Australia, Nepal has become an excellent destination. Education and perma
अस्ट्रेलिया, २२ चैत - अस्ट्रेलियाको बिभिन्न शहरहरुमा नेपालीहरुको प्रभुत्व बढ्दै गएपछि अस्ट्रेलियन राजनीतिक दल र सरकारले पनि त्यसमा सम्वोधन गर्न थालेका छन्।

सोही क्रममा नेपाली नयाँ बर्षको उपलक्ष्यमा अस्ट्रेलियाका प्रधानमन्त्री माल्कम टर्नबुलले नेपाली समुदायलाई शुभकामना ब्यक्त गरेका छन्। अस्ट्रेलियामा नेपाली समाज बाक्लीदै जाँदा स्थानिय राजनीतिक दल र केन्द्र सरकारले सम्वोधन गर्ने परम्पराको पनि प्रारम्भ भएको छ। नेपालमा जन्मेर अस्ट्रेलियामा बसोबास गर्ने बिदेशीहरुको पछिल्लो सर्बेक्षणमा नेपाली पहिलो नम्बरमा उक्लिएका छन्।

यसै क्रममा स्थानिय राजनितक दल र सरकारले पनि नेपाली समाजलाई सम्वोधन गर्ने क्रम पनि बढेको छ। सत्तासीन लिबरल पार्टीले नेपाली फ्रेन्ड्स अफ लिबरल भनेर एउटा भातृ संगठन खोलेको छ भने  प्रतिपक्ष दल लेबरका नेताहरु नेपाली समर्थकहरु बटुलेर नेपाली फ्रेन्ड्स अफ लेबरको तयारीमा रहेका छन्।

अस्ट्रेलियन प्रधानमन्त्री माल्कम टर्नबुलले नेपालीहरुको नयाँ बर्षका लागि शुभकामना दिदै नेपाली समाजप्रति आफ्नो प्रेम देखाएका छन् भने साथ रहने कुरा पनि बताएका छन्।

लिबरल फ्रेन्ड्स अफ नेपालमार्फत सन्देश पठाएर टर्नबुलले भनेका छन् ‘ नेपाली समुदायले अष्ट्रेलियामा गरेको प्रगतिको हामी सम्मान गर्छौ। नेपालीहरुले मनाउने नयाँ वर्षलाई अष्ट्रेलिया सरकार सम्मान गर्छ र नयाँ वर्षको अवसरमा शुभकामना ब्यक्त गर्न चाहन्छु।’

सुन्दर भबिष्य र उच्च शिक्षाको लागि अस्ट्रेलिया नेपालीहरुको उत्कृष्ट गन्तब्य बनेको छ। यहाँ शिक्षा र स्थायी बसोबासको कारणपनि नेपालीहरुको आकर्षण बढेको हो।

पछिल्लो दश वर्षमा नेपाली मुलका अस्ट्रेलियनको संख्या ११ गुणाले वृद्धी भएको यहाँको सरकारी तथ्यांकले देखाएको छ। नेपाली राजनीतिबाट प्रभावित नेपाली समाज बिस्तारै स्थानिय राजनीतिमा प्रवेश गर्दा सरकार र राजनीतिक दलले पनि नेपाली समाजप्रति चासो बढाउन थालेको हो। अष्टेलिया बिश्वमा नै बहु संस्कृती भएको मूलुकमा पर्दछ।nent residence here karanapani Nepal increased attraction.
Share on Google Plus

About news 24

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment